Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

Sambridinews by Sambridinews
सोमवार, मंसिर १, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 


काठमाडौँ, कात्तिक ३०,आइओएफटिसी) २०२६ मा सहभागी हुने नेपालका अफिसियलहरुलाई सोमबार विदाई गरिएको छ । प्रतियोगिता आगामी नोभेम्बर २८ र २९ मा अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुँदैछ ।
आइओएफटिसी नेपालले आयोजना गरेको विदाइ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठ र आइओएफटिसी नेपालका अध्यक्ष मिनप्रसाद खनालले अन्तर्राष्ट्रिय रेफ्री नवीनकुमार श्रेष्ठ र प्रतियोगताका अन्तर्राष्ट्रिय संयोजक गिरिबहादुर सुनारलाई शुभकामनासहित विदाई गर्नुभयो । सो कार्यक्रममा नेपालबाट सहभागी हुने खेलाडी र अफिसियललाई ज्याकेट पनि हस्तान्तरण गरिएको थियो ।
यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने कृतन माझी अस्ट्रेलिया पुगिसक्नुभएको छ । प्रतियोगिता संयोजक सुनारले नेपालबाट अन्य खेलाडीको सहभागिता प्रक्रियामा रहेको र विदेशमा रहेका थुप्रै नेपाली तेक्वान्दो खेलाडीले यस प्रतियोगतामा सहभागिता जनाउने जानकारी दिनुभयो ।
आइओएफटिसी अस्ट्रेलिया लिमिटेडको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबहरूको सहभागिता रहनेछ ।
सन् २००० मा नेपालको काठमाडौंमा ग्रान्डमास्टर दिवाकर महर्जनको पहलमा सुरू भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय मित्रता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै आएको छ । सन् २०२६ को प्रतियोगिता यस अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमको १६औं संस्करण हो ।
आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । जसले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा पाँच संस्करण, भारत, बेलायत, हङकङ, दक्षिण कोरिया र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

Related

Previous Post

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

Sambridinews

Sambridinews

Related Posts

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता
TOP STORIES

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

by Sambridinews
सोमवार, मंसिर १, २०८३
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को
FEATURED

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

by Sambridinews
सोमवार, मंसिर १, २०८३
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 
FEATURED

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 

by Sambridinews
सोमवार, मंसिर १, २०८३
सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न
TOP STORIES

सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

by Sambridinews
सोमवार, मंसिर १, २०८३
कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार
FEATURED

कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार

by Sambridinews
सोमवार, मंसिर १, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

नेपाल–भारत दीर्घकालीन विद्युत व्यापार सम्झौतामा आज हस्ताक्षर हुने

बिहिबार, पुस १९, २०८०
पाेखरमा ४  दिनसम्म किन उठेन फाेहाेर

पाेखरमा ४ दिनसम्म किन उठेन फाेहाेर

शुक्रबार, जेष्ठ ८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
TOP STORIES

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

सोमवार, मंसिर १, २०८३
राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता
TOP STORIES

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

सोमवार, मंसिर १, २०८३
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को
FEATURED

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

सोमवार, मंसिर १, २०८३
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 
FEATURED

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 

सोमवार, मंसिर १, २०८३
सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न
TOP STORIES

सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

सोमवार, मंसिर १, २०८३
कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार
FEATURED

कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार

सोमवार, मंसिर १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In