Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

Sambridinews by Sambridinews
शुक्रबार, असार १९, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

काठमाडौं असार १९ ,नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित ३ पदक जितेको छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान १–१ रजत र कांस्य पनि जितेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका सचिव दिनेशकुमार राजभण्डारीले जनाएका छन् ।
पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए । महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कांस्य हात पारे । तीनै खेलाडीको यो ‘डब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
यो पदकसहित दक्षिण एसियाली शारीरिक सुगठनमा नेपालको कुल पदक संख्या १३ स्वर्ण, १७ रजत र २० कांस्य पुगेको छ । पहिलो संस्करणदेखि नै नेपाल नियमित सहभागी हुँदै आएको छ । यसअघिका ३ संस्करण नेपालमै भएको थियो ।

Related

Previous Post

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

Next Post

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

Sambridinews

Sambridinews

Related Posts

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

by Sambridinews

बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नक्कली बिल बनाएर राजस्व छलिमा संलग्न विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान शुरू

अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

बिहिबार, साउन ११, २०८०
इरानले आणविक प्रसोधन कार्यक्रम नरोक्ने

इरानले आणविक प्रसोधन कार्यक्रम नरोक्ने

सोमवार, असार १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै
TOP STORIES

पब्जी मोबाइल र नारुतो सिपुडेनबीच ऐतिहासिक सहकार्य: गेमको इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी अपडेट आउँदै

शुक्रबार, असार १९, २०८३
वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका
TOP STORIES

वीरगंजमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण: महिलाको आर्थिक स्वतन्त्रता र रोजगारीको नयाँ ढोका

शुक्रबार, असार १९, २०८३
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
TOP STORIES

शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक

शुक्रबार, असार १९, २०८३
सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न
TOP STORIES

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न

बिहिबार, असार १८, २०८३
LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 
TOP STORIES

LG ले नेपाली उपभोक्ताका लागि “Essential Series” घरेलु उपकरण सार्वजनिक गर्‍यो 

बिहिबार, असार १८, २०८३
साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने
FEATURED

साउन १ देखि नेपाल टेलिकमका सिमकार्ड र कागजात हुलाकमार्फत ढुवानी हुने

बिहिबार, असार १८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In