Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने काठमाडौं

Sambridinews by Sambridinews
सोमवार, असार १५, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा प्रशिक्षण गर्ने काठमाडौं
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

असार । अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन् । एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाईमा स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन् । रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन् । प्रशिक्षणककै समयमा रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन् । रसिला पर्वतारोही पनि हुन् । उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर)को सफल आरोहण गरेकी छन् ।

You might also like

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

Related

Previous Post

नाडाको ऐतिहासिक स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

Next Post

LG ले नेपाली उपभोक्ताकालागि  “Essential Series”  घरेलु उपकरण सार्वजनिक गर्‍यो “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत नेपाली घरपरिवारका आवश्यकता अनुरूप नयाँ उत्पादन श्रृंखला 

Sambridinews

Sambridinews

Related Posts

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
TOP STORIES

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

by Sambridinews
सोमवार, मंसिर १, २०८३
राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता
TOP STORIES

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

by Sambridinews
सोमवार, मंसिर १, २०८३
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को
FEATURED

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

by Sambridinews
सोमवार, मंसिर १, २०८३
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 
FEATURED

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 

by Sambridinews
सोमवार, मंसिर १, २०८३
सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १३, २०८२
सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना

सोमवार, भदौ ९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ
TOP STORIES

आइओएफटिसीमा सहभागी हुने अफिसियलको विदाइ

सोमवार, मंसिर १, २०८३
राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता
TOP STORIES

राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता

सोमवार, मंसिर १, २०८३
नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को
FEATURED

नेपाल बैंक ९०औँ वर्षमा प्रवेश, डिजिटल प्रविधि र आधुनिक बैंकिङमा फड्को

सोमवार, मंसिर १, २०८३
बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 
FEATURED

बजाजको ‘गेम अफ पावर’ अफर मंसिर ४ गते सम्म मात्रै 

सोमवार, मंसिर १, २०८३
सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न
TOP STORIES

सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

सोमवार, मंसिर १, २०८३
कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार
FEATURED

कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न,दिगो प्रतिफलको साझेदार १०.५० प्रतिशत नगद लाभांश लगातार

सोमवार, मंसिर १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In