Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति चेम्बरको ऐक्यबद्धता

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख २९, २०८३
in FEATURED, TOP STORIES, अर्थ
0
‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति चेम्बरको ऐक्यबद्धता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

काठमाडौं, वैशाख २८ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि सुरु गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अभियानप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म देशव्यापी रूपमा उक्त अभियान सञ्चालन गर्न लागेको हो ।
चेम्बरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यसम्बन्धी स्पष्ट, विश्वसनीय तथा पारदर्शी जानकारी प्रवाह गरी उपभोक्ताको अधिकार संरक्षण, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा बजार प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गर्न अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
विज्ञप्तिअनुसार मूल्य पारदर्शिताले व्यवसाय सञ्चालनलाई थप जिम्मेवार, व्यवस्थित तथा उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । चेम्बरले सम्पूर्ण उद्योगी, व्यवसायी, व्यापारी, पैठारीकर्ता, सप्लायर्स तथा सेवा प्रदायक संस्थाहरूलाई आफूले बिक्री–वितरण गर्ने सम्पूर्ण वस्तु तथा सेवाको अद्यावधिक मूल्यसूची उपभोक्ताले सहज रूपमा देख्न सक्ने स्थानमा अनिवार्य रूपमा राख्न आग्रह गरेको छ ।
त्यसैगरी, चेम्बर सम्बद्ध सदस्य वस्तुगत संघहरू, जिल्ला तथा नगर चेम्बरहरूलाई मूल्यसूचीसहित उपभोक्तामाझ स्पष्ट सूचना प्रवाह गर्ने कार्यमा आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरिएको छ ।
चेम्बरले व्यवसायी र उपभोक्ताबीच आपसी विश्वास, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने उल्लेख गर्दै सम्पूर्ण व्यवसायीलाई अभियान सफल बनाउन जिम्मेवार र सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।
चेम्बरका महानिर्देशक देवेन्द्र लामिछानेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उपभोक्तामैत्री बजार निर्माणका लागि सरकार, निजी क्षेत्र, व्यवसायी तथा उपभोक्ताबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ ।

Related

Previous Post

जलकन्या माविको ६४ औ वार्षिक तथा अभिभावक दिवस सम्मपन्न

Next Post

जेठ १५ सम्म दैनिक पानी पर्ने सम्भावना, त्यसपछि मनसुन सुरू

Sambridinews

Sambridinews

Related Posts

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

by Sambridinews
शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

by Sambridinews
शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

by Sambridinews
बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

by Sambridinews
बुधबार, असार १०, २०८३
Next Post
आज देशका विभिन्न भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना

जेठ १५ सम्म दैनिक पानी पर्ने सम्भावना, त्यसपछि मनसुन सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधबार, फाल्गुन १६, २०८०
काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

काभा भलिबल प्रतियोगितामा पदक विजेता चार टोली नगद सहित सम्मानित

शनिबार, भदौ ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 
TOP STORIES

एलनिनो (El Niño) कोप्रभावरबढ्दोतापक्रमकोसामनागर्नसिजीब्रान्डकाउच्चकार्यक्षमताका एयरकुलरहरूबजारमाउपलब्ध 

शुक्रबार, असार १२, २०८३
राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड
TOP STORIES

राष्ट्रिय संवाद सम्पन्न: कृषि क्षेत्रको रूपान्तरण र महिला सशक्तीकरणका लागि नीतिगत सुधार र सहकार्यमा जोड

शुक्रबार, असार १२, २०८३
FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

बुधबार, असार १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In