Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नाडा प्रतिनिधिमण्डल र राजस्व सचिवबीच भेटवार्ता: अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न आग्रह

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २६, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडा प्रतिनिधिमण्डल र राजस्व सचिवबीच भेटवार्ता: अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न आग्रह

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालसँग भेटगरी नेपालको अटोमोवाइल क्षेत्रको समस्याहरुको सम्बन्धमा विस्तृत छलफल गरेको छ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतिले शीथिल अवस्थामा रहेको नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशील बनाउन आवश्यक पर्ने केही नीति नियमहरुमा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि बृद्धि हुने धारणा राखे ।

You might also like

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

अटोमोवाइल प्रतिनिधिहरुसंगको सो छलफलको क्रममा राजश्व सचिव बरालले नाडाबाट प्राप्त सुझावहरु कार्यान्वयन योग्य रहेको र यी समस्याहरुको विषयमा आफु जानकार समेत रहेको बताए।

यसै क्रममा अध्यक्ष उप्रेतीले सिकेडी उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेण्ट उद्योगहरुको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नु पर्ने, त्यस्ता उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा छुटको व्यवस्था हुनु पर्ने भन्दै यसले देशको रोजगारीमा बृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए।

यसैगरी नाडाका अध्यक्ष उप्रेतीले कतिपय अटोमोवाइल बस्तुहरु नेपाल मै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताए।

सो छलफलमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले लोन टु भ्याल्यु अनुपात बढाउन अत्यन्त जरुरी रहेको भन्दै यो रेसियोलाई बढाउन सके सवारी साधनहरुको विक्री पनि बढने सन्दर्भमा यसबाट रोजगारी मात्र बढने नभई सरकारको राजश्व प्राप्तिमा समेत वृद्धि हुने भएकोले यसबाट समग्र अटोमोवाइल व्यवसायको इको सिष्टम बढने हुंदा हाल कायम रहेको लोन टु भ्यालु रेसियोलाई पूर्नमूल्याङ्कनका लागि आग्रह समेत गरे।

यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा बृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनहरुलाई विलाशीताको बस्तुमा राखि बर्गिकरण गर्दै आएको गुनासो गरे। यसै सिलसिलामा नाडाका सल्लाहकार श्रेष्ठले भारतमा जियसटि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नु पर्ने धारणा राखे।

यसैक्रममा श्रेष्ठले महशुलमा समायोजन गर्नु पर्ने समय आएको भन्दै सरकारले अटोमोवाइल उद्योगलाई उच्च प्राथमिकतामा राख्न आग्रह समेत गरे।

छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले नेपालमा आयात हुने विद्युतिय सवारी साधनहरुको पिक पावरको मापनका सम्बन्धमा केही प्रश्नहरु उठेको सन्दर्भमा नाडा सरकारसंग सहकार्य गर्न तयार रहेको बताए। उक्त छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया र सचिव मेघराज पौडेल समेतकोे उपस्थिति रहेको थियो।

Related

Previous Post

बढेकाे सवारी भाडा इभीमा लागु नहुने

Next Post

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

Sambridinews

Sambridinews

Related Posts

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

by Sambridinews
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

गंगालाल अस्पतालको निमित्त कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त

बुधबार, पुस ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाँचथरमा पार्कगर्ने क्रममा जिप पल्टिदा चालककाे मृत्यु

शुक्रबार, जेष्ठ ८, २०८३
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा
FEATURED

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

शुक्रबार, जेष्ठ ८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

कैलालीको टीकापुरमा तालिमरत सशस्त्रका ८ जवान बेहोस

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In