Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
in FEATURED, TOP STORIES, राजनीति, विविध, समाचार
0
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी दल (बीएनपी) ले भारी बहुमतका साथ विजय हासिल गरेको छ।

३०० सदस्यीय संसदमा बीएनपी नेतृत्वको गठबन्धनले २०९ सिट जितेर दुई-तिहाइ बहुमत प्राप्त गरेको छ।

You might also like

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

१७ करोड ५० लाख जनसंख्या भएको यस मुस्लिम बहुल राष्ट्रमा हसिना विरोधी आन्दोलनका कारण जनजीवन र तयारी पोसाक जस्ता ठूला उद्योगहरू प्रभावित भएका थिए। यस्तो अवस्थामा आएको यो स्पष्ट चुनावी नतिजालाई देशको स्थायित्वका लागि निकै महत्वपूर्ण मानिएको छ।

अमेरिकी दूतावासले शुक्रबार बिहानै बीएनपीलाई यस ‘ऐतिहासिक’ जितका लागि बधाई दिएकाे छ।

करिब १७ वर्षपछिको पहिलो स्वतन्त्र र निष्पक्ष मानिएको यस निर्वाचनमा ६०.६९ प्रतिशत मतदान भएको थियो।

हसिनाको १५ वर्षे शासनकालमा भएका अघिल्ला तीन निर्वाचनहरू धाँधली र विपक्षीमाथिको दमनका कारण विवादित बनेका थिए। यसपटकको चुनावमा विदेशमा रहेका बंगलादेशी नागरिकहरूले पनि पहिलोपटक मतदान गर्ने अवसर पाएका थिए, जहाँ हुलाक मतपत्रमार्फत ८० प्रतिशतभन्दा बढी सहभागिता देखिएको थियो।

जितको सुनिश्चिततापछि बीएनपीले जनतालाई धन्यवाद दिँदै शुक्रबार देशको कल्याणका लागि विशेष प्रार्थना गर्न आह्वान गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै भारी मतले विजयी भए पनि कुनै पनि विजय जुलुस वा र्‍याली आयोजना नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

तारिक रहमानको नेतृत्वमा रहेको यस दलले गरिब परिवारलाई आर्थिक सहायता, प्रधानमन्त्रीको कार्यकाल १० वर्षमा सीमित गर्ने, वैदेशिक लगानी भित्र्याउने र भ्रष्टाचार विरोधी नीतिहरू लागू गर्ने प्रतिवद्धता जनाएको छ।

बीएनपीका मुख्य प्रतिद्वन्द्वी मानिएको इस्लामी जमात-ए-इस्लामीले हार स्वीकार गरिसकेको छ। सो पार्टीका प्रमुख शफिकुर रहमानले आफ्नो दलले ५६ सिट मात्र जितेको स्वीकार गर्दै आगामी दिनमा सकारात्मक राजनीतिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

अर्कोतर्फ, भारतमा निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यो निर्वाचनलाई ‘सुनियोजित प्रहसन’ को संज्ञा दिँदै यसलाई खारेज गर्न माग गरेकी छन्।

Related

Previous Post

घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य

Next Post

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

Sambridinews

Sambridinews

Related Posts

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

by Sambridinews
बुधबार, अशोज २८, २०८३
Next Post
एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

बुधबार, असार २६, २०८१
नारायणथानमा फिटजोन सञ्चालनमा

नारायणथानमा फिटजोन सञ्चालनमा

सोमवार, माघ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३
सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश
FEATURED

सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश

बिहिबार, अशोज २९, २०८३
कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न
FEATURED

कुमारी बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, अशोज २९, २०८३
सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित
FEATURED

सिटिजन्स बैंकको २०औँ वार्षिक साधारण सभा सम्पन्न: ४ प्रतिशत लाभांश पारित

बुधबार, अशोज २८, २०८३
‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार
TOP STORIES

‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ : लैङ्गिक तथा यौनिक विविधताको चिरफार

बुधबार, अशोज २८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In