Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 1, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

Sambridinews by Sambridinews
आइतवार, माघ १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ अघि बढिरहेको एनआईसी एशिया बैंकले सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक ‘गोल्ड लोन’ कर्जा योजना सार्वजनिक गरेको छ ।

समयअनुसार ग्राहकको आवश्यकता र मागलाई सम्बोधन गर्दै बैंकले औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहितको प्रतिस्पर्धी ब्याजदरमा यो कर्जा योजना ल्याएको हो ।

You might also like

समृद्धिलाई डिएभी फुटसल उपाधि

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सुनको बार तथा सुनका गरगहनालाई धितो राखी बजार मूल्यको ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । साथै, गरगहना खरिद गर्नका लागि समेत कर्जा लिन सकिने सुविधा यस योजनामा समावेश गरिएको छ ।

ग्राहकहरूले तोकिएका विभिन्न शाखाहरूबाट यो कर्जा सुविधा लिन सक्नेछन् । कर्जा सेवा अझ सहज र प्रभावकारी बनाउन बैंकले एकद्वार प्रणालीअनुसार ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ ।

उक्त केन्द्रमार्फत कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै समाधान गरिने बैंकको भनाइ छ ।

Related

Previous Post

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

Next Post

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

by Sambridinews
आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

by Sambridinews
आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

by Sambridinews
आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

by Sambridinews
आइतवार, माघ १९, २०८२
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध

जेडटीईको नुबिया एयर र नुबिया भि८० डिजाइन सार्वजनिक शुन्य प्रतिशत मासिक किस्ताबन्दिमा उपलब्ध

मङ्लबार, पुस १, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना बैकिङ्ग कसुरमा पक्राउ

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

आइतवार, माघ १९, २०८२
समृद्धिलाई डिएभी फुटसल उपाधि
TOP STORIES

समृद्धिलाई डिएभी फुटसल उपाधि

आइतवार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
TOP STORIES

प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न

आइतवार, माघ १९, २०८२
एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक
TOP STORIES

एनआईसी एशिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

आइतवार, माघ १९, २०८२
तलब नबढेपनि थपियो कर्मचारीको भत्ता र सुविधा
TOP STORIES

आजबाट कार्यालय समय १ घण्टा बढ्यो

आइतवार, माघ १९, २०८२
आजबाट स्वस्थानी व्रत कथा समापन
FEATURED

आजबाट स्वस्थानी व्रत कथा समापन

आइतवार, माघ १९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In