Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

Sambridinews by Sambridinews
शनिबार, माघ १८, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

काठमाडौं, माघ १७, नेपाल आर्मीका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको यु–१७ ब्वाइज सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भएको फाइनलमा सौर्यले आर्मीकै प्रतिक विष्टलाई ११–२१, २१–१७ र २१–११ को सोझो सेटमा पराजित गरे ।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा कास्कीका दिलाशा राना र तिलमाया रानाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा एपीएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी निसाम हाङमा सुब्बाको जोडीलाई २१–१९ र २३–२१ को सोझो सेटमा हराए ।
पुरुष डबल्सको क्याटगोरी ‘ए’ मा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेपको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र लक्ष्मण मल्ल ठकुरीको जोडीलाई २१–१६ र २१–१४ ले पाखा लगाउदै शीर्ष स्थान हात   पारे ।
पुरुष डबल्सको क्याटगोरी ‘बी’ मा उत्सव सप्लायर्स, चितवनका विधान गुरुङ र एनवाईसीका जोन जस्राजको जोडीले स्वर्ण जिते । सो जोडीले फाइनलमा इटहरीका संगम गिरी र सन्देश रायमाझीको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठको जोडीलाई २१–९, १३–२१ र २१–१२ को सेटमा पराजित गर्दै स्वर्ण चुमे ।
विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत, नखिपोट ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राई, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बू, प्रतियोगिता संयोजक बसन्त राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए । कुल ५ लाख ५५ हजार नगद पुरस्कार वितरण गरियो । चारदिने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा ३ सय १४ खेलाडीले सहभागिता जनाएको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले जनाएका छन् ।

Related

Previous Post

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

Next Post

आजबाट स्वस्थानी व्रत कथा समापन

Sambridinews

Sambridinews

Related Posts

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

by Sambridinews
सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

by Sambridinews
सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

by Sambridinews
सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

by Sambridinews
सोमवार, असार १, २०८३
आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
आइतवार, जेष्ठ ३१, २०८३
Next Post
आजबाट स्वस्थानी व्रत कथा समापन

आजबाट स्वस्थानी व्रत कथा समापन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र ; देशको आर्थिक संकट समाधान गर्न आग्रह

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र ; देशको आर्थिक संकट समाधान गर्न आग्रह

मङ्लबार, माघ १७, २०७९
बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

बिहिबार, कार्तिक ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

मङ्लबार, असार २, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

सोमवार, असार १, २०८३
विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 
TOP STORIES

विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा TCL TP200K र TP300Kपार्टी स्पिकर 

सोमवार, असार १, २०८३
सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता
TOP STORIES

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

सोमवार, असार १, २०८३
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य
FEATURED

दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

सोमवार, असार १, २०८३
इरानद्वारा जलमार्ग पुन: बन्द, जहाजमाथि आक्रमणको चेतावनी
FEATURED

चौतफी विरोध पछि इरानमा जारी युद्ध रोक्न अमेरिका तयार

सोमवार, असार १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In