Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए

Sambridinews by Sambridinews
आइतवार, पुस २०, २०८२
in FEATURED
0
भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२० पुस, काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गरी न्यूयोर्क पु¥याएको छ । भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले हवला दिएका छन् ।

अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी कराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मादुरो दम्पतीलाई अमेरिकी सेनाको डेल्टा फोर्सले पक्राउ गरेको थियो । डेल्टा फोर्स अमेरिकी सेनाको प्रमुख आतंकवाद विरोधी इकाइ हो ।

You might also like

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

सालपा विकास बैंकको आईपीओ निष्काशन

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको फोटो सार्वजनिक गरेर मादुरो दम्पत्तिलाई नियन्त्रणमा लिइएको औपचारिक जानकारी दिएका थिए । ट्रुथ सोसलमा सार्वजनिक फोटोमा मादुरोको हातमा हतकडी र आँखामा कालोपट्टी बाँधेको देखिन्छ । उनले ग्रे रंगको ट्र्याकसुट लगाएको र कानमा हेडफोन राखेको देखिन्छ ।

साथै ट्रम्पले फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै भेनेजुएलामा नयाँ सरकार नबनुन्जेल अमेरिकाले शासन चलाउने बताएका छन् । ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नहुन्जेलसम्म भेनेजुएलाको शासन अमेरिकाले चलाउने छ,’ उनले भनेका छन् ।

वेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारले राष्ट्रपति मादुरो वा प्रथम महिला सिलिया फ्लोरेसबारे कुनै जानकारी नपाएको बताएकी छन् । उनले दुवै जीवित रहेको तत्काल प्रमाण माग गरेकी छन् ।

Related

Previous Post

ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

Next Post

उदयपुरमा भुकम्पकाे धक्का

Sambridinews

Sambridinews

Related Posts

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने
FEATURED

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित
FEATURED

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

by Sambridinews
शुक्रबार, पुस १८, २०८२
सालपा विकास बैंकको आईपीओ निष्काशन
FEATURED

सालपा विकास बैंकको आईपीओ निष्काशन

by Sambridinews
बुधबार, पुस १६, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

by Sambridinews
सोमवार, पुस १४, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

उदयपुरमा भुकम्पकाे धक्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्योः अध्यक्ष ओली

मङ्लबार, साउन ३०, २०८०
सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक
TOP STORIES

तेक्वान्दोमा ४ स्वर्णसहित २६ पदक

आइतवार, पुस २०, २०८२
दरबारको कानुन सार्वजनिक
TOP STORIES

दरबारको कानुन सार्वजनिक

आइतवार, पुस २०, २०८२
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु
TOP STORIES

उदयपुरमा भुकम्पकाे धक्का

आइतवार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए
FEATURED

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए

आइतवार, पुस २०, २०८२
ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, पुस १९, २०८२
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, पुस १८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In