Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, April 6, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, पुस १९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पुष १९, ताम्रेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा आर. वि. होम पार्टी प्यालेस मित्रपार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सुवास भारतीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ”सफलताको लागी सहयात्रा” भन्ने मूल नाराका साथ २०६६ चैत्रमा स्थापना भएको संस्था आजको यस १६औं वार्षिक साधरणसभा सम्म आईपुग्दा संस्थाको उन्नती प्रगती तथा सफलताको बारेमा यहांहरु समक्ष प्रस्तुत गर्न पाउदा हामी अत्यन्त गौरवान्वित महशुस गरिरहेका छौं। यस अवसरमा संस्थालाई आजको अबस्थामा ल्याइपुर्याउन योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा समेत सबैको साथ सहयोग रहने छ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु भन्नु भएको छ ।


संस्थाको सोहौं वार्षिक साधारण सभामा आ. व. ०८१/०८२ को संस्थाको वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण एवं तत् सम्वन्धि अनुसुचीहरु संस्थाको आर्थिक विवरण लेखा परिक्षकको प्रतिवेदन तथा आ. व। ०८२/०८३ कार्ययोजना बजेट आदि समेत यसै साथ संलग्न रहेको जानकारी अध्यक्ष भारतीले विगत केहि वर्ष देखि सहकारी क्षेत्र असहज अबस्था बाट गुज्रिरहेको कुरा यहांहरु सबैलाई अवगत नै छ यस विषम परिस्थितिमा समेत संस्था प्रती भरोषा राखी नियमित कारोबार गरिरहनु हुने तपाई सम्पुर्ण सदस्यहरु ज्यु हरु, विषम परिस्थितिमा समेत अबिचलित आफ्‌नो कर्तब्य निर्वाह गर्ने कर्मचारी तथा संस्थालाई सहि दिशा निर्देश गर्ने संचालक तथा लेखा समितिका सदस्यहरु प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत यो भरोषा बिश्वाश अबिचलित राखी संस्थालाई नर्या उचाईमा पुर्याउन योगदान गर्नुहुनेछ भन्ने पूर्ण आशावादी रहेको कुरा व्यक्त गर्नु भयो ।
अध्यक्ष्य भारतीले १६ औं वार्षिक साधारण सभामा आफ्नो प्रतिवेदन पेश गर्दै देशको आजको आर्थिक तथा राजनैतिक अबश्था अत्यन्त चनौतिपूर्ण रहेको र देशको मूल निति नै राजनिती भनिन्छ आजको तरल राजनैतिक अबश्थाका कारण देशको ब्यावशायीक क्षेत्र निराशा युक्त रहेको छ। जसको असर हरेक क्षेत्रमा देखिएको छ वित्तिय क्षेत्रमा अधिक तरलताको अवश्था छ बचत तथ कर्जाको व्याजदर न्यून बिन्दुमा आएको र बजारमा कर्जाको माग बढ्न सकेको छैन यो भनेको व्यावशायीक मनोबल कमजोर अबश्थामा छ भन्ने नै देखाउछ । आजको यो अवश्या अन्त्य गर्न सबै क्षेत्रबाट विशेष गरी सरकारले सकरात्मक भूमिका निर्वाह हुन आवस्यक देखिने प्रतिकूल अवश्याको चाँडौ अन्त्य हने र देशको आर्थिक क्षेत्रले गति लिने विश्वास गर्नु भएको छ ।
बार्षिक साधारण सभा समक्ष आ. व. २०८१ । ०८२ को कार्य प्रगती प्रतिबेदन तथा आ. ब. २०८२। ०८३ का लागी बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष्य भारतीले संस्थाको कार्य प्रगती प्रतिबेदन,
संस्थाले सदस्यहरुको सुविधा साथै बजारको आवश्यकता लाई मध्येनजर गर्दै आधुनिक सुविधाहरु विस्तार गर्दै लैजाने निति लिएको छ । जसमा हाल सम्म व्यवशायिक QR कोड, मोबाइल बैंकिंग, E-SEWA WALLETतथा KHALTI WALLET, CONNECT IPSजस्ता सेवाहरु उपलब्ध गराई सकेको छ। जसको उपयोग बाट सदस्यहरुलाई आफ्‌नो ब्याबशायिक कारोबारको बिस्तार तथा आधुनिक बैंकिंग सुविधा उपलब्ध भएको र संस्था संगको सम्बन्ध अझ बिस्तार भएको र आगामि दिनमा थप सेवा सुबिधा बिस्तार गर्दै लैजाने कुरा को प्रतिबद्दता व्यक्त गर्नु भएको छ ।
क) शेयर पुंजीः
संस्थाको बजेटले निर्धारण गरेको लक्ष्य रकम रु १ करोड ३० लाख रहेकोमा असार मसान्त सम्म निर्धारत लक्ष्यको १०४.२६ प्रतिसत अर्थात १ करोड३५ लाख ५३ हजार ९ सय मात्र पर्याउन सफल भएको,
ख) निक्षेप
आ. व. २०८१।०८२ का लागी बजेटमा निर्धारित लक्ष्य रकम रु११ करोड २५ लाख रहेकोमा निर्धारित लक्ष्यको १०४.३९ प्रतिसत अर्थात रु ११ करोड ७४ लाख ३७ हजार ५२७ रुपैया संकलन भएको छ ।
ग) कोष
संस्थाको कोषहरुमा यस आ. ब. मा निर्धारित लक्ष्य रकम रु ७५ लाख रहेकोमा लक्ष्य रकम को९३.२२ प्रतिसत अर्थात रु ६९लाख ९१ हजार २६२ पुर्याउन सफल भएको,
घ) कर्जा लगानी
संस्थाको निर्धारित लक्ष्य कर्जा लगानी रकम रु११ करोड २० लाखको ९८.६९ प्रतिसत लगानी गरी रु ११ करोड ५ लाख ३० हजार ९२ पुर्याउन सफल भएको छ ।
ङ) बैंक तथा नगद
आ. ब. २०८१।०८२को असार मसान्तमा संस्था संग रु २ करोड ३२लाख ५४ हजार ३८२ रुपैया बैंक तथा नगद मौज्दात रहेको जानकारी गराउन चहान्छु ।
चा )आम्दानी
संस्थाले आ. ब. २०८१।०८२ मा व्याज आम्दानी रु१ करोड६६ लाख १३ हजार ६२रुपैया र अन्य संचालन आम्दानी रु १५ लाख ९१ हजार३०९ गरी जम्मा रु १करोड ८० लाख ४ हजार३७१ आम्दानी गरेको छ जुन संस्थाको बजेटमा निर्धारित लक्ष्य रकमरु १ करोड ८२ लाख ५० हजारको को ९८.६५ प्रतिसत हो।
छ) खर्च
संस्थाको आ.ब. २०८१।०८२ मा ब्याज खर्च रु १ करोड २२ लाख ५२ हजार १७३ कर्मचारी खर्च रु २९ लाख ४१ हजार६९० संचालन खर्च रु१८ लाख १३ हजार ७१४ कर्जा नोक्सान ब्याबस्था खर्च ३लाख ८६ हजार ७३७ स्थिर सम्पती द्वासकट्टी खर्च रु १ लाख ४३ हजार ६६८ गरी जम्मा रु१ करोड ७५ लाख ३७ हजार ९८२ भएको छ । जुन बजेटमा निधर्धारित लक्ष्यको ९९।०९ प्रतिसत हुन आउछ।
संस्थाले आ।ब। २०८१।०८२ का लागी संस्थको बजेट तथा कार्यक्रमले निर्धारण गरेको लक्ष्य प्राप्तीका लागी योगदान गर्नुहुने सम्पूर्णलाई यस वार्षिक अबसरमा हार्दिक धन्यबाद दिनु भएको छ ।
आ. ब. २०८२।०८३ का लागी संस्थाले बिभिन्न कार्यक्रमहरु तर्जुमा गरी सदस्यहरुको हित हुनेगरी कार्यान्वयन गर्ने जानकारी गराउनु भयो ।
अध्यक्ष भारतीले संस्थाको अनुगमन तथा मुल्याङ्गकन गर्दै आ। ब। २०८२।०८३का लागी १६औं वार्षिक साधरणसभाले पारित गरेको निति कार्यक्रम तथा बजेट कार्यान्वयनको अनुगमन तथा मुल्याङ्गकनका लागी भएका विभिन्न समिति उपसमितिलाई जिम्मेवार बनाइने छ साथै थप आवाश्यक विषयगत उपसमिति गठन गरी स्पस्ट जिम्मेवारी प्रदान गरिनुका साथै, संस्थाको १६औं वार्षिक साधारणलाई सफलताका साथ सम्पन्न गर्न उपस्थित सदस्य महानुभावहरु संचालक समिति, लेखा समितिका पदाधिकारी साथीहरु कर्मचारी वर्गहरु संस्थालाई सहयोग पुर्याउनु हुने सम्पूण शुभच्छुकहरु, लेखा परिक्षक साथै संस्थालाई आयश्यक राय सुझाव मार्ग निर्देशन दिने काठमांडौ महानगर पालिका सहकारी बिभाग प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ सहयोग रही रहने पूर्ण आशा र विश्वास समेत लिनुभएको छ ।
उक्त १६ औं वार्षिक साधारण सभामा समाजका जेष्ठ नागरिक, अधिक वचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष करुणा बस्नेतले गर्नु भएको थियो भने कार्यक्रम संचालन संचालक समिति सदस्य ढक बहादुर श्रेष्ठले गर्नुका साथै शेयरधनी महानुभावहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

You might also like

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

मञ्जुश्री ट्रेल रेस हुँदै

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

Related

Previous Post

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए

Sambridinews

Sambridinews

Related Posts

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
FEATURED

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

by Sambridinews
आइतवार, चैत्र २२, २०८२
मिङ्मा शेर्पा सम्मानित
TOP STORIES

मिङ्मा शेर्पा सम्मानित

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

by Sambridinews
शनिबार, चैत्र २१, २०८२
Next Post
भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए

भेनेजुएलाका राष्ट्रपति अमेरिकी नियन्त्रणमा , अपहरण गरी अमेरिका पुर्याइए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

नाइट रन स्थगित, चाँडै अर्को मिति घोषणा

आइतवार, भदौ २९, २०८२
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, अशोज २४, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया
TOP STORIES

चलचित्रले देशको मुड बोल्‍नुपर्छ : वरिष्ठ प्रबन्धक थपलिया

आइतवार, चैत्र २२, २०८२
मञ्जुश्री ट्रेल रेस हुँदै
TOP STORIES

मञ्जुश्री ट्रेल रेस हुँदै

आइतवार, चैत्र २२, २०८२
कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ
FEATURED

कोरोला नाकाबाट व्यापार विस्तारको नयाँ युग सुरु हुन्छ : राजेश काजी श्रेष्ठ

आइतवार, चैत्र २२, २०८२
मिङ्मा शेर्पा सम्मानित
TOP STORIES

मिङ्मा शेर्पा सम्मानित

शनिबार, चैत्र २१, २०८२
नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
TOP STORIES

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

शनिबार, चैत्र २१, २०८२
डीभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ
TOP STORIES

कलाकार सागर लम्साल (बले) पक्राउ

शनिबार, चैत्र २१, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In