Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, November 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय

Sambridinews by Sambridinews
बिहिबार, पुस १७, २०८२
in TOP STORIES, राजनीति
0
नेकपाले बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमान्डौ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ क. होमनाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। 

नेपाली कम्युनिष्ट पार्टीले शर्मालाई  उम्मेदवार सिफारिस गरेको हो। नेपाली जनप्रगतिशील मञ्च कतारका संस्थापक तथा पूर्व अध्यक्ष रहेका शर्मालाई पार्टीले प्रवासबाट उठाइएका सक्षम र भरोसायोग्य नेताका रूपमा अघि सारेको जनाएको छ। 

You might also like

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएका शर्मालाई नेपाली कम्युनिष्ट पार्टी बागलुङ जिल्ला कमिटीले क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

शर्मा हाल नेपाली कम्युनिष्ट पार्टी मध्यपूर्वका संयोजक, बागलुङेहरूको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज  का संस्थापक अध्यक्ष तथा बागलूङ सेवा समाज कतारका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष हालका संरक्षक,एनआरएनएका अगुवा नेता तथा कतारका स्थापित व्यवसायी हुन्।  

प्रवासमा रहेर पार्टी संगठन मजबुत बनाएको योगदानलाई मूल्याङ्कन गर्दै पार्टीले शर्मालाई निर्वाचन मैदानमा उतार्ने निर्णय गरेको स्रोतको दाबी छ। पार्टी निर्णयसँगै बागलुङ क्षेत्र नं. १ बाट शर्माले प्रत्यक्षतर्फ निर्वाचन लड्ने विषय पक्कापक्की भएको छ। 

Related

Previous Post

सालपा विकास बैंकको आईपीओ निष्काशन

Next Post

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

Sambridinews

Sambridinews

Related Posts

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

by Sambridinews
शनिबार, कार्तिक २९, २०८३
Next Post
नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

संघीय संसदका पदाधिकारीहरुले संसदको बजेट बढाउन लबिङ

बुधबार, माघ १०, २०८०
नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

नुवाकोट आइपुग्यो एमालेको मध्यपहाडी लोकमार्ग संकल्पको यात्रा, ओलीको भव्य स्वागत

आइतवार, मंसिर २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
खेलकुद

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

आइतवार, कार्तिक ३०, २०८३
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

शनिबार, कार्तिक २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In