Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त

Sambridinews by Sambridinews
बुधबार, पुस ९, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
क्लव चौलानी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल लिमिटेडलाई नियुक्त
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

काठमाडौं । क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।
२०८२ साल पौष महिनाको ०८ गते मंगलबारका दिन बुढानिलकण्ठ, काठमाडौँ स्थित होलिडे इन रिसोर्र्टमासम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष श्री राजेन्द्र के.सी.ज्यू तथा गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निर्मल भट्टराईज्यूले हस्ताक्षर गर्नुभएको छ ।
मिति २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड२०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँचतारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको छ । क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओ (IPO – Initial Public Offering) को रुपमा सर्वसाधारणको लागि निष्काशनगर्न लागेको हो ।
गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाटअनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले लगानी व्यवस्थापन सेवा (Portfolio Management Services– PMS), डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी निक्षेप सदस्य (Depository Participant),सामूहिक लगानीकोषको योजना व्यवस्थापन (Mutual Fund Manager), धितोपत्र प्रत्याभूति सेवा (Securities Underwriting Services),बिक्री प्रबन्धक(Issue Manager),शेयर रजिष्ट्रार (Share Registrar) र संस्थागत परामर्श सेवा(Corporate Advisory Service) प्रदान गर्दै आइरहेको छ ।
गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंकलिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सहजिकरण गर्दैैआएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझपरिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

Related

Previous Post

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

Next Post

पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

Sambridinews

Sambridinews

Related Posts

आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

by Sambridinews
शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

by Sambridinews
शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

by Sambridinews
शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

by Sambridinews
शनिबार, अशोज १०, २०८३
Next Post
पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

पर्यटन प्रवद्र्धनका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन आवश्यक : अध्यक्ष ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

अनलाइन सञ्चारमाध्यमको दर्ता-नवीकरण तत्काल सुचारु गर्न महासंघको माग

सोमवार, भदौ ९, २०८२
स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

स्वास्थ्यमन्त्रीको आदेशमा एकैपटक २२१ नर्स निकाल्दा वीर अस्पताल अस्तव्यस्त

मङ्लबार, अशोज २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज मलाई यस्तो लाग्छ
साहित्य / ब्लग

आज मलाई यस्तो लाग्छ

शनिबार, अशोज १०, २०८३
आजको मौसम
TOP STORIES

पानी पार्ने प्रणाली पश्चिनतर्फ सर्दै, दिउसाे काठमाडौंमा भारी वर्षाको सम्भावना

शनिबार, अशोज १०, २०८३
सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता
FEATURED

सप्तकोशीमा पानीको बहाव उच्च: कोशी ब्यारेजका ४३ ढोका खोलिए, आसपासका क्षेत्रमा उच्च सतर्कता

शनिबार, अशोज १०, २०८३
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
TOP STORIES

उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना

शनिबार, अशोज १०, २०८३
साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
TOP STORIES

साकम्यानका X-5000E विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

शनिबार, अशोज १०, २०८३
इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage
FEATURED

इसेवाद्वारा रु. १० मै ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा coverage

शनिबार, अशोज १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In