काठमाडौं, भदौ २२ ,नेपालले २३ औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा २ कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनीषाकुमारी बोहराले महिला ६० केजीमुनि तौलसमूहमा कांस्य जिते ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: