Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, March 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक १९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
सन नेपाल लाइफ इन्स्योरेन्स ‘BBB+’ रेटिङमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं/ सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ‘BBB+’  रेटिङ प्राप्त गरेको छ।

यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

You might also like

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

‘‘बीबीबी प्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।

कम्पनीले  ग्राहक वर्ग , अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । 

हाल कम्पनीको देश भरिमा  १४८ शाखा तथा उप शाखा बाट सेवा  संचालनमा रहेको छ।

Related

Previous Post

तेह्रथुम पावर कम्पनी लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

Next Post

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

Sambridinews

Sambridinews

Related Posts

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
Next Post
फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा

नक्कली रक्सी काराेबार गर्ने ९ जना पक्राउ

बुधबार, माघ ३, २०८०
सडक पेटीमा व्यापार गर्ने भक्तपुरका व्यापारीको सामान जफत

सडक पेटीमा व्यापार गर्ने भक्तपुरका व्यापारीको सामान जफत

बुधबार, चैत्र १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ईस्लाम धर्मावलम्बीले इदुलफित्र मनाउदै
FEATURED

शनिबार इस्लाम धर्मावलम्बीहरूको इद पर्व

शुक्रबार, चैत्र ६, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

शुक्रबार, चैत्र ६, २०८२
फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ
FEATURED

फोहोर सङ्कलक महिला समुदायका लागि सुरक्षित र सहयोगी ‘सम्मान घर’ को शुभारम्भ

शुक्रबार, चैत्र ६, २०८२
प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक
FEATURED

प्रोटोन ईमास–७ को तीन दिने ‘सेल्स एन्ड एक्सचेन्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक

शुक्रबार, चैत्र ६, २०८२
रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे  नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने
FEATURED

रास्वपाका वरिष्ठ नेता बालेन शाहकाे नेतृत्वमा चैत १३ गते नयाँ सरकार बन्ने

शुक्रबार, चैत्र ६, २०८२
स्प्यारो एसएमएस (Sparrow SMS) द्वारा “१६वर्षको गौरवशाली यात्रा”पूरा; आधिकारिक ‘मेटा टेक पार्टनर’को रूपमा ह्वाट्सएप बिजनेस एपीआई (WhatsApp Business API) सेवा सार्वजनिक 

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In