Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, November 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

यसपालीको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर

Sambridinews by Sambridinews
बुधबार, अशोज ८, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
यसपालीको दसैँमा रियलमीको स्मार्टफोन किन्दा चीनको टुर जित्ने अवसर
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ८ असोज – सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दशैं, तिहार र छठ पर्वलाई अझ विशेष बनाउनको लागि ‘‘दशैंमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’’ उपहार योजना सार्वजनिक गरेको छ। 

यो योजना २०८२ असोज  ५ गते देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागू हुनेछउक्त अवधिभित्र कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले लक्कि ड्र मार्फत आकर्षक उपहार जित्न सक्नेछन्ग्राहकहरुले आफूले खरिद गरेको स्मार्टफोनको QR कोड स्क्यान गरी IMEI नम्बर सहित अन्य आवश्यक विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमा आफ्नो नतिजा हेर्न सक्नेछन्। यो प्रक्रिया सहज र पारदर्शी बनाइएको छ। 

You might also like

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

यस योजना अन्तर्गत २ जना भाग्यशाली विजेताले चीन भ्रमणको अवसर प्राप्त गर्नेछन्त्यसैगरी ४ जनाले रियलमी 14T स्मार्टफोन प्राप्त गर्नेछन् भने १० जना विजेताले रियलमी C75 स्मार्टफोन जित्नेछन्। यस्तै गरी ६०० जनाले विशेष उपहार बक्स, ५००० जनाले क्रस ब्याग र १०,००० जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन्। 

उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाण प्रस्तुत गर्नुका साथै खरिद गर्दा प्राप्त भएको वारन्टी कार्ड र बिल खुद्रा विक्रेतासमक्ष देखाउनुपर्नेछ। साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्ताहरूलाई आग्रह गरेको छ। 

यस पर्वको अवसरमा रियलमीले नेपाली परिवारहरूलाई प्रविधि र रमाइलोपनको संगम प्रस्तुत गर्दै उत्सवलाई अझ स्मरणीय बनाउने अभिप्रायले यस्तो रोमाञ्चक योजना ल्याएको हो। उपहारको साथसाथै अविस्मरणीय अनुभव पनि जित्न सकिने भएकाले रियलमीसँग दशैं २०८२ को खुसी अझ दोब्बर हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। 

Related

Previous Post

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

Next Post

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

Sambridinews

Sambridinews

Related Posts

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
FEATURED

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
TOP STORIES

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

by Sambridinews
सोमवार, मंसिर २, २०८२
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
TOP STORIES

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

by Sambridinews
आइतवार, मंसिर १, २०८२
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
FEATURED

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

by Sambridinews
आइतवार, मंसिर १, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलीयम पदार्थको मूल्य बृद्धि

by Sambridinews
आइतवार, मंसिर १, २०८२
Next Post
गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल  हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बागमती प्रदेशकाे प्रदेश सभा अधिवेशन पुस १८ गतेका लागि आह्वान

बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन कार्यदल गठन

मङ्लबार, पुस २६, २०७९
पत्रकार महासंघमा सत्तापक्ष दल निकट संगठनकाे बिजय

पत्रकार महासंघमा सत्तापक्ष दल निकट संगठनकाे बिजय

सोमवार, पुस १, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
FEATURED

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

मङ्लबार, मंसिर ३, २०८२
नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन
विचार

नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन

मङ्लबार, मंसिर ३, २०८२
गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु
स्थानीय तह

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

मङ्लबार, मंसिर ३, २०८२
इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित
TOP STORIES

इको हिमाल बचत तथा ऋण सहकारी संस्थामा प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

सोमवार, मंसिर २, २०८२
नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न
TOP STORIES

नेपाल टोस्टमास्टर्सको सम्मेलन साइटेसन २०२५ सम्पन्न

आइतवार, मंसिर १, २०८२
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
FEATURED

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

आइतवार, मंसिर १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In