Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 24, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान

Sambridinews by Sambridinews
मङ्लबार, भदौ २४, २०८२
in TOP STORIES
0
माओवादीकाे केन्द्रीय समिति बैठक पुस २ गते बस्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।  जेनजी युवाले सरकारविरुद्ध हिजो गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

बैठक आज बिहान साढे ८ बजे सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।

You might also like

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

सरकारी मोटरसाइकल भाइरल

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठकले हिजो मारिएका सबै १९ जनालाई शहीद घोषणा गर्नुपर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो ।

Related

Previous Post

भक्तपुरमा पनि बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु

Next Post

कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

Sambridinews

Sambridinews

Related Posts

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

by Sambridinews
शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

by Sambridinews
बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

by Sambridinews
मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

by Sambridinews
सोमवार, कार्तिक ४, २०८२
Next Post
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

इन्टरनेट सेवा जुनसुकै समयमा रोकिन सक्ने चेतावनी

सोमवार, पुस १८, २०७९
मापदण्ड अनुसार नम्बर प्लेट राख्न ट्राफिक प्रहरीकाे अनुराेध

नियम विपरित बढाइएकाे ट्राफिक जरिवाना फिर्ता

सोमवार, फाल्गुन १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना
FEATURED

उपत्यकामा ट्राफिक प्रहरी कारबाहीमा परे करिब २०० जना

शुक्रबार, कार्तिक ८, २०८२
सरकारी मोटरसाइकल भाइरल
FEATURED

सरकारी मोटरसाइकल भाइरल

बुधबार, कार्तिक ६, २०८२
प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान
FEATURED

प्रधानमन्त्रीद्धारा प्रमुख दलहरुलाई छलफलकालागि आव्हान

मङ्लबार, कार्तिक ५, २०८२
अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति
TOP STORIES

अफिन र संघद्वारा आन्दोलनरत नर्सको अपमानजनक व्यवहारप्रति आपत्ति

सोमवार, कार्तिक ४, २०८२
गंगा दाहालले छोडिन बुबाको सचिवालय
TOP STORIES

गंगा दाहालले छोडिन बुबाको सचिवालय

सोमवार, कार्तिक ४, २०८२
आज यम पञ्चक अन्तर्गत कुकुर तिहार
FEATURED

आज यम पञ्चक अन्तर्गत कुकुर तिहार

सोमवार, कार्तिक ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In