भक्तपुर । भक्तपुरमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।
जेनजीकाे अन्दाेनपिछ भएकाे सिंसामा १९ जनाकाे मृत्यु पछि सृजित अवस्थालाइ मध्यनजर गरी काठमाडाैं उपत्यकाका तीनै स्थानमा कर्फ्यु जारी भएकाे छ ।
