काठमाडौं । जेनजीले कलंकीमा प्रदर्शन सुरु गरेका छन् । सोमबारको प्रदर्शनमा प्रहरी दमनमा १९ जनाको मृत्य भएपछि आक्रोशित जेनजीहरुले शहरका विभिन्न भागमा आज पनि प्रदर्शन जारी राखेका छन् ।
काठमाडौं उपत्यकामा जारी गरिएको कर्फ्युका वावजुद पनि उनिहरु विहानैदेखि भेला भएर आन्दोलन सुरु गरेका हुन ।
हिजको भएको आन्दोलनमा सरकारको चरम दमन पछि उत्पन्न भएको परिस्थितिप्रति नागरिक समाज तथा मानवअधिकार वादिस संघसंस्थाले चर्को विरोध जनाएका छन् ।
देशभरी बाट स्कुल पोशाकमै गरेको प्रदर्शनमा सरकारले चरम बल प्रयोग गर्दा ४ सय भन्दा धेरै घाइते भएका छन् ।