Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

भ्रमपूर्ण अभिव्यक्तिहरू

Sambridinews by Sambridinews
मङ्लबार, साउन ७, २०८२
in विचार
0
भ्रमपूर्ण अभिव्यक्तिहरू
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

विद्यमान राजनीतिक व्यवस्थाका लागि योगदान गर्नेहरू सानो संख्याका मानिस हुन । वर्गीय जातीय क्षेत्रीय लैंगिक र सांस्कृतिक शोषण उत्पिडन दमन अत्याचार अन्याय व्यहोरेका सचेत अग्रदस्ताका उनीहरू क्रान्तिकारि थिए । त्यसैले पुराना सत्ताधारि सामन्ती शोषकी जाली फटाहा सुराकी अपराधि सुदखोरहरू यो राज्यव्यवस्था बिरुद्ध खडा हुनेनै भए ।

भ्रम फैलाउने आपराधिक क्रियाकलाप गर्नेहरु अराजक गतिबिधिहरू गर्ने भैहाले । जनक्रान्तिको पछिल्लो चरणमा क्रान्तिकारिको एकलौटी भागिदार हुननदिने र आफ्नो पनि योगदान देखाउन सहयोगी भूमिकामा रहेका संसदवादी दलहरूले पनि जनक्रान्तिबिरुद्ध फैलाइएको भ्रम र अराजकता विरुद्ध भण्डाफोर गर्ने हैसियत नराख्दा पनि समाजमा भ्रम र अराजकता फैलाउनेको मनोबल उठ्न पुगेको छ ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

पछिल्लो चरणमा अनावश्यक बैकल्पिक राजनीतिका नाममा घृणित व्यक्तिवादीहरूले सबै भन्दा बढि भ्रम फैलाउने र अराजकता निम्त्याउने कार्य भैराको स्थिति छ ।

अहिलेको राज्यव्यवस्थामा दलहरू राजनैतिक नेतृत्त्वहरू सबै काम नलाग्ने भैसके । ‘ओल्ड इज गोल्ड’ भन्नुहुन्न, तर यहाँ भनिंदैछ । एक व्यक्तिको देवत्त्वकरण गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गर्दै भीडतन्त्रको राजनीति गर्नेहरू हावी भैराखेका छ । यो देश र जनताको लागि काम लाग्ने कुनै सम्भावना हुँदैन ।

जनताको चाहना, आवश्यकता, वाध्यता र वलिदानबाट यो अवस्थामा हामी छौं । बरू अझ हुनुपर्ने जति भएन, यसमा ककस्को भूमिका केकति छ ? शोषितपिडित जनताको पक्षमा अझ अगाडि जाननचाहनेको मुल्याङ्कन गर्नु र आफू प्रस्तुत हुनसक्नु बुद्धिमानी हुन्छ ।

यो यति स्वार्थी समाज छ कि एक दिन देश र जनताको लागि केही नगरेको घृणित व्यक्तिवादि मानिसले पनि आफ्नो सम्पूर्ण जीवन सम्पत्ति परिवार मायामोह सुनौला अवशरहरू त्यागेर राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजिविकाका लागि सङ्गठन निर्माण गर्दै वलिदानीपूर्ण सङ्घर्ष गर्नेहरूलाई सरापिरहेका देखिन्छन ।

ती घृणित तत्त्वहरू जनआन्दोलन जनयुद्ध जनविद्रोहहरू र जनताले न्याय मुक्ति समानता र स्वतन्त्रताका लागि गरेका सङ्घर्षको बिरोध गरिरहेका हुन्छन् । विदेशी तत्त्वहरूले चलाएको भनेर अपमान गरिरहेका हुन्छन । देश जनता र समाजका लागि ती हानिकारक छन भनेर बुझिएन र उनीहरूले नै प्रयोग गरेभने बुझ्नुहोला, आत्माघाती तथा जनबिरोधि भैयो । मानव जीवन व्यर्थ भयो ! अब बाँच्नुको सार सकियो ! यो धर्तीकै बोझ भैयो ! मर्दा अरूले अपुरणीय क्ष्यति भयो नभन्ने स्थितिको भैयो !

सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको आधार नबनाउनु होला ! सामाजिक सञ्जालमार्फत सत्ता गुमेका, अराजक र अपराधिक नियतका मानिसले आफ्नो अभिष्ट पूरा गर्ने गरेका छन ।
हामी हमेशा मिडियालाई आधार बनाएर अभिव्यक्ति दिने अवस्थामा रहनुपर्दछ । मिडियामा पनि शोषक र सामन्त वर्गको स्वामित्त्व र स्वार्थ रहेको हुन्छ, यो पनि सर्वहारा श्रमजिवी वर्गको पक्षमा हुँदैन भनेर पनि बुझ्नुपर्छ । अनि मिडिया नाफाको प्रतिस्पर्धा पनि हो भनेर बुझ्नुपर्छ ।


राजनीति संगठनमार्फत हुने भएकाले त्यसमा व्यक्तिको देवत्त्वकरण हुँदैन । व्यक्तिलाई देवत्त्वकरणले दल भित्रकै अर्को प्रतिस्पर्धिलाई मार्का पर्ने हुनाले दलमा संलघ्न व्यक्तिहरूको सन्तुलन भएको हुन्छ । रवी आएर गर्छ, राजा ल्याएर सबै काम गर्छ भन्ने जस्तो तुच्छ अभिव्यक्ति दिंदै हिंडेकाहरूले कि त राजनीति बुझेका छैनन कि त स्वार्थी समुह हुन भनेर बुझ्दा सहि हुन्छ ।

राप्रपा जस्तो धार्मिक साम्प्रदायिकता बोक्ने समूह त झन अपराध पनि गरिरहेको हुन्छ । त्यस्ताको पक्षमा आफूलाई प्रस्तुत गर्नु त आत्माघाती काम हुनपुग्दछ ।

अहिले खुल्ला र कानुनी शासनव्यवस्था छ । यति हुँदाहुँदै पनि यो जनपक्षीय चाहिँ भएको छैन । कुनै एउटा गडबडि, अपराध वा अन्य केही बेथिति देखियो भने हजार मिडिया र लाख वटा सामाजिक सञ्जालका पोस्टहरूबाट प्रस्तुत भएको हुन्छ । यो देख्दा लाग्छ गडबडि, अपराध र बेथिति व्याप्त छ ।

यस स्थितिलाई मिलाएर बुझिएन भने आफै बधनियतका व्यक्ति र स्वार्थी समुहको भ्रम र उपयोगमा परिन्छ । अहिलेको खुल्ला, स्वतन्त्र र वैधानिक समाजमा आफुलाई व्यवस्थित र अनुकुल गराउन सकिएन भने आफैलाई सबैभन्दा बढि हानी हुनपुग्दछ ।

Related

Previous Post

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

Next Post

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबिच स्वास्थ्य उपचारमा सहकार्य, ग्राहकहरूलाई विशेष छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

Grand Opening Announcement

Grand Opening Announcement

आइतवार, पुस ६, २०८२
काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

शुक्रबार, चैत्र ३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In