Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिटिभिटि अन्तरगत स्वास्थ्य विज्ञान अध्ययनका लागि छात्रवृत्तिमा भर्ना अह्वान

Sambridinews by Sambridinews
मङ्लबार, साउन ७, २०८२
in शिक्षा
0
नर्सिङ पढ्न कक्षा १२ उत्तीर्ण अनिवार्य गरिदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter


सिटिभिटि अन्तरगत स्वास्थ्य सम्बन्धि विभिन्न विषयमा प्रमाणपत्र तह र स्नातक तहमा छात्रवृत्ति अन्तरगत अध्ययनका लागि आवेदन खुलेको छ ।

छात्रवृत्तिका लागि साउन ६ गतेखि २६ गतेसम्म अनलाइन मार्फत आवदेशन दिन सकिनेछ । छात्रवृत्तिका लागि सामुदायीक विद्यालयबाट एसइइ वा सरकारी क्याम्पसबाट प्रमाणपत्र

You might also like

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

आजदेखि एसईई परीक्षा सुरु

किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

तह अध्ययन गरेको हुनपर्ने छ ।

असाउन ५ गते सिटिइभिटिइले प्रकाशन गरेको सूचना अनुसार स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा देशैभरी रहेका क्याम्पका आधारमा छात्रवृत्तिका लागि सिट संख्या निर्धारण गरिएको छ ।
अध्ययन हुने विषयहरुमा सामान्य चिकित्सा, नर्सिङ् ल्याव टेक्नोलोजी, डेन्टल साइन्स, रेडियोग्राफी, आयुर्वेद, फार्मेसी, फिजियोथेरापी, योग, मिडवाइफ लगायतका विषय रहेका छन् ।
बागमती प्रदेशमा सबैभन्दा धेरै चारसय चौरासी सिट संख्या रहेको छ। काठमाडौं उपत्कामा १० वटा क्याम्पमा उक्त विषय अध्ययन हुदै आएको छ । तीन क्पाम्पसहरुमा मनामोहन

मेमोरियल इन्टिच्युट मेडिकल चन्द्रागिरी, खोपा पोलीटेक्नी इन्टिच्युट भक्तपुर, नेपाल इन्टिच्युट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी ग्वार्को, नागरिक सामुखायीक अस्पताल

भक्तपुर, स्टार एकेडेमि ललितपुर, सुश्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस साँखु, लगायत रहेका छन् ।

Related

Previous Post

संस्कृतिरखेलकुदकोसंगमःलुम्बिनीलायन्सकोनयाँलोगोसार्वजनिक

Next Post

भ्रमपूर्ण अभिव्यक्तिहरू

Sambridinews

Sambridinews

Related Posts

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
TOP STORIES

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस
TOP STORIES

किड्स एडुकेयरले मनायो चौथो वार्षिक दिवस

by Sambridinews
शुक्रबार, चैत्र १३, २०८२
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था -आइक्यान)को ​पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न

by Sambridinews
शुक्रबार, चैत्र ६, २०८२
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
FEATURED

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

by Sambridinews
मङ्लबार, चैत्र ३, २०८२
Next Post
भ्रमपूर्ण अभिव्यक्तिहरू

भ्रमपूर्ण अभिव्यक्तिहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रुसको मिसाइल आक्रमणमा १७ युक्रेनीको मृत्यु

रुसको मिसाइल आक्रमणमा १७ युक्रेनीको मृत्यु

बिहिबार, भदौ २१, २०८०
राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

उपनिर्वाचनका लागि प्रचार प्रसार गर्न आज राति १२ बजेदेखि निषेध

बिहिबार, बैशाख ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३
आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन
FEATURED

आज मातातीर्थ औंशाी अर्थात आमाको मुख हेर्ने दिन

शुक्रबार, बैशाख ४, २०८३
भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता
TOP STORIES

भानुभक्त मेमोरियलमा ३ बालिकालाई छात्रवृत्ति, पूर्व विद्यार्थी समाज र नेपाल बाल संगठनबीच सम्झौता

बिहिबार, बैशाख ३, २०८३
खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त
TOP STORIES

खुशी डंगोल ‘फेस’ अफ कर्पोरेट टि-१०  नियुक्त

बिहिबार, बैशाख ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In