Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, April 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

Sambridinews by Sambridinews
आइतवार, चैत्र १६, २०८१
in Uncategorized
0
नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले


काठमाडौं, चैत १७ ,
पोखरा, नेपाल— नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा शनिबार पोखरामा सम्पन्न भयो । कार्यक्रममा संघको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजनाहरू, नीतिगत निर्णयहरू तथा महत्वपूर्ण प्रस्तावहरूमा छलफल भएको थियो ।
साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरे । उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद राष्ट्रको समृद्धि र श्रमशक्तिको विकासमा महत्वपूर्ण साधन भएको उल्लेख गरे ।
हामी नेपाललाई खेलाडीहरूको राष्ट्रका रूपमा चिनाउन चाहन्छौं । खेलकुदले श्रमशक्तिलाई जोड्दै स्वस्थ नागरिक र दक्ष जनशक्ति निर्माण गर्छ, जसले समृद्धिको यात्रा अघि बढाउँछ उनले भने ।
उनले खेलकुद सामाजिक सद्भाव, पर्यटन र संस्कृतिको विकासका लागि अपरिहार्य रहेको औँल्याउँदै खेलकुद व्यवस्थापनमा राजनीति आवश्यक भएको बताए ।
खेलकुदको मैदानमा राजनीति हुनुहुँदैन, तर यसको व्यवस्थापनका लागि राजनीतिक इच्छाशक्ति अनिवार्य छ । खेलकुदको विकास र खेलाडीहरूको हितमा राजनीति सहायक हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका एक दर्जनभन्दा बढी खेलाडीहरू सम्मानित भएका थिए । साथै, नेपाल हाप्किडो संघको बार्षिक कार्यक्रमको स्मारिका विमोचन पनि गरिएको थियो ।
नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले नेपालका ६६ जिल्लामा हाप्किडो सक्रिय रहेको जानकारी गराउँदै हजारौँ खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा फहराइरहेको बताए ।
अध्यक्ष घर्ती मगरले हाप्किडो खेलको व्यवस्थित विकासका लागि वार्षिक योजना प्रस्तुत गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा मगर, गण्डकी प्रदेश हाप्किडो संघका अध्यक्ष खेमबहादुर गुरुङ, नेपाल हाप्किडो संघका उपमहासचिव मोहमद हलवाई, कोषाध्यक्ष विजया कुमारी वाईबा, प्रमुख प्रशिक्षक प्रविण गुरुङ लगायतले आफ्ना धारणा राखेका थिए ।
नेपाल हाप्किडो संघले नेपालका विभिन्न स्थानमा हाप्किडो खेललाई प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन र खेल पुर्वाधार संरचनाको बिकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

Related

Previous Post

इद पर्वका अवसरमा भोलि साेमबार सार्वजनिक बिदा

Next Post

सर्वदलिय बैठकमा रास्वपालाइ छैन निम्ताे

Sambridinews

Sambridinews

Related Posts

Uncategorized

कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
Uncategorized

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

by Sambridinews
आइतवार, चैत्र १५, २०८२
भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
Uncategorized

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

by Sambridinews
शनिबार, माघ १८, २०८२
Next Post
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने

सर्वदलिय बैठकमा रास्वपालाइ छैन निम्ताे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गर्दा १० प्रतिशत छुट

शुक्रबार, साउन ३१, २०८२
नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

बिहिबार, माघ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
TOP STORIES

राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

शनिबार, बैशाख ५, २०८३
रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न
FEATURED

रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम सम्पन्न

शनिबार, बैशाख ५, २०८३
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
TOP STORIES

कांग्रेसको आधिकारीकता विवाद अन्त्य : गनन – विश्वलाइ बैधानिकता

शनिबार, बैशाख ५, २०८३
नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट
TOP STORIES

नेपालको गल्र्स टिम उपविजेता, एसियाली फाइनलका लागि सिंगापुर छनोट

शुक्रबार, बैशाख ४, २०८३
याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार
TOP STORIES

याडियाको नयाँ वर्ष अफरः शुन्य प्रतिशत ईएमआई साथमा आकर्षक उपहार

शुक्रबार, बैशाख ४, २०८३
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
TOP STORIES

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

शुक्रबार, बैशाख ४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In