Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सर्वदलिय बैठकमा रास्वपालाइ छैन निम्ताे

Sambridinews by Sambridinews
आइतवार, चैत्र १७, २०८१
in TOP STORIES
0
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको गणतन्त्र पक्षधर दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी छ। बैठकमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत, जनमोर्चा, लोसपा, जसपा नेपाल, जसपालगायत दलका शीर्ष नेता सहभागी छन्। 

तर, संसद्‌को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने छलफलमै नबोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले नेपालखबरलाई जानकारी दिए। 
 
You might also like

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

‘सबैभन्दा पहिले त यो सर्वदलीय बैठक नै भएन। चौथो ठूलो राजनीतिक दललाई नबोलाइएको बैठकलाई कसरी सर्वदलीय बैठक भन्ने? हामीलाई जानकारी छैन,’उनले भने, ‘यो सँगै फोटो खिच्न रहर हुनेहरूको भेला बैठक हो। फोटो खिचाउन हामीलाई रहर छैन। बैठकबारे जानकारी नै छैन।’ 

साँझ ७ बजेदेखि सुरु हुने भनिएको बैठक करिब एक घण्टा ढिला गरी बैठक सुरु भएको थियाे । पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बैठकमा  कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री कृष्ण सिटौला, कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखक, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउन, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,  नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्षा डा.बाबुराम भट्टराईलगायत शीर्ष नेता सहभागी छन्। 

Related

Previous Post

नेपाल हाप्किडो संघको दोस्रो साधारण सभा पोखरामा सम्पन्न

Next Post

प्रधानमन्त्री खड्ग ओलीले आज सदनलाइ सम्बाेधन गर्ने

Sambridinews

Sambridinews

Related Posts

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

by Sambridinews
शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

by Sambridinews
शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

by Sambridinews
शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

by Sambridinews
शनिबार, अशोज ३, २०८३
Next Post
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री खड्ग ओलीले आज सदनलाइ सम्बाेधन गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै

चीनमा साताव्यापी राष्ट्रिय दिवस मनाउदै

मङ्लबार, अशोज १५, २०८१
इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार ३०० नाघ्यो

इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या आठ हजार ३०० नाघ्यो

मङ्लबार, कार्तिक १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३
राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि
FEATURED

राष्ट्रिय बीमा कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न,कम्पनीको कुल बीमा शुल्क संकलनमा आकर्षक वृद्धि

शनिबार, अशोज ३, २०८३
आज संविधान दिवस
FEATURED

आज संविधान दिवस

शनिबार, अशोज ३, २०८३
‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 
TOP STORIES

‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान मार्फत रेमिट्‌यान्सलाई दैनिक डिजिटल भुक्तानी सँग 

शनिबार, अशोज ३, २०८३
पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा
FEATURED

पूँजीबजार सुधारका कार्ययोजनाले लगानी बढ्ने : नेपाल उद्योग वाणिज्य महासंघको अपेक्षा

शुक्रबार, अशोज २, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In