Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मानव जीवन र धर्म

Sambridinews by Sambridinews
सोमवार, भदौ ३१, २०८१
in विचार
0
मानव जीवन र धर्म
597
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनोद दाहाल

काठमाडौं । धार्मिक मानिस र अरू सामान्य मानिसमा के फरक हुन्छ ? मानिस जहाँ पनि मुख्यतः भौतिक आवश्यकता पुर्तिका लागि कार्यहरू गर्दछन् ।

मानिस प्रकृतिसँग जोडिएर यस्ता कार्यहरू गर्दछन् जसमा श्रमको मुख्य भूमिका हुन्छ । श्रम र चेतनाको सन्तुलन मिलाएर मानिसले आफ्ना आवश्यकताहरू पूरा गर्ने गर्दछन् । यही क्रममा मानिसले अनेकौं अनुभवहरू र ज्ञान प्राप्त गरे ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

प्रकृति, जीवनजगत र मानव चेतनाकै अनेकौं रहस्यहरू बुझ्ने कोसिस गरे जसले गर्दा मानिसका समस्याहरूका समाधानमा महत्वपूर्ण योगदान गर्यो । यसो गर्दा शोषण गरेर अस्तित्वमा रहेका वर्गहरूलाई समस्या आयो ।

मालिक, ठालू, सामन्ती, साहुमहाजनहरू शक्तिशाली हुँदाहुँदै पनि असत्य, शोषक, अत्याचारी, अन्यायी र समस्याग्रस्त वर्गमा परिणत भए । मानिसको उनीहरूसँग संघर्ष हुने स्थिति आयो । यही संघर्षका क्रममा शोषक वर्गले धर्मको हतियार प्रयोग गरेर मानिसलाई अन्धविश्वासको भुमरिमा पारिदिए र संघर्षमा बिजयी भएको घोषणा गरेका छन् । यद्यपि यो संघर्ष अझै जारि छ ।

राज्यहरूले धर्मनिरपेक्षताको हतियार प्रयोग गरेर शोषक वर्गलाई घायल बनाईदिएका छन् र विभिन्न देशमा यो क्रम चलिरहेको छ ।

मानिसको व्यवहारमा धर्म जोड्नु मुर्खता हुन्छ । धर्म भ्रमको जाल हो र यसले अन्धविश्वास फैलाएर मानिसको सोच्ने अङ्गनै भत्काईदिन्छ अर्थात यसले बौद्धिक अपाङ्गता बनाईदिने गर्दछ । मानिसका लागि धर्म घातक कुरा हो ।

धर्म त ईश्वरीय शक्तिमा विश्वास गरेर उक्त शक्तिको दया माया, शक्ति, सम्पत्ति आदिको प्राप्तिको आशक्तिले गरिने प्रार्थना, पुजाआरधना, तपस्या, उपासना, पुकार जस्ता क्रियाकलाप हुन् ।

पुर्वजन्म र पुनरजन्मको भयबाट छुटकारा पाउनकोलागि गरिने क्रियाकलाप हुन् । सेवा, परोपराकार, अधिकार आदिका लागि गरिने कार्य धर्मसँग जोडिएको विषय नै हैन ।

जीवन अन्य प्राणी जातीमा हुने गुण हो । करोडौं वर्षसम्म जीवनले ईश्वरीय शक्तिको आवश्यकता परेन । मानिसलाई पनि त्यसको आवश्यकता परेको थिएन र छैन पनि । समाज विकासको क्रममा, मानिसको चेतनाको विकासको क्रममा मालिक, ठालू, शोषकी, सामन्ती, र अहिले पुँजीपतिलाई आवश्यकता भएर धर्महरूको जन्म र प्रचारप्रसार गरिरहेका छन् ।

धार्मिक रोगले संक्रमणमा परिरहेकाहरूले पनि यसमा प्रश्रय दिईरहेका छन् । चेतनशील मानिसहरूले मानव समाजमा फैलाईएको यो संक्रमण विरुद्धको संघर्ष जारिराखेका छन् । धर्म अफिम हो भन्ने मान्यता स्थापित हुँदै गएको छ ।

मानव जीवन प्रकृति अनुकुल बनाउँदै मानिसले अन्य प्राणीहरू भन्दा फरक बनाएका छन् । प्रकृतिक मानव भन्दा आधुनिक मानव फरक छन् ।

आधुनिक मानव आफैंले विकास गरेको सभ्याता र संस्कृतियुक्त मानव हुन् । मानव जीवन प्रकृति, धर्म र शोषक बर्गका अवरोधहरू पार गर्दै अघि बढिरहेको छ ।

अहिले मानिस पृथ्वीका अन्य जीव वा प्रणी भन्दा फरक अवस्थामा बाँचिरहेका छन् ।

Related

Previous Post

श्री एयरलाइन्सले १० जना यात्रु छाेडेर जहाज उडायाे

Next Post

कैलाली कारागारमा एक जना बन्दीको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post

कैलाली कारागारमा एक जना बन्दीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकले ६ महिनामा कमायो २ अर्ब नाफा

ग्लोबल आइएमई बैंकले ६ महिनामा कमायो २ अर्ब नाफा

आइतवार, माघ ७, २०८०
 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

 चैत्र १६ देखि पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा : प्रवेश निःशुल्क

बिहिबार, चैत्र ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In