Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 18, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

समाजवादी मार्गका अवरोध

Sambridinews by Sambridinews
शुक्रबार, साउन २५, २०८१
in विचार
0
समाजवादी मार्गका अवरोध
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

बेलायतमा ट्युडर बंशको शासन कालदेखि चल्दै आएको दैवी अधिकारको सिद्धान्त अनुरुपको निरंकुश शासनपद्धतिलाई सन् १६८८ को गौरवमय क्रान्तिले अन्त्य गरिदियो । यसले एउटा शिक्षा दिएको छ । कुनै पनि शासक जनताको इच्छा र आंकक्षा बिरुद्ध गएमा चाल्र्स प्रथमकै पथमा शिरच्छेदन हुनुपर्ने अवस्थाको युरोपेली मुलुकहरूमा बिकास भयो ।
त्यस्तै जेम्स दुइले संसदको बिरुद्ध गएर आफ्ना पिता चाल्र्स प्रथमको हत्याको बदला लिन दयियमथ अयचत गठन गरेर बदलाको भावना राख्दा अब आफुलाइपनि मार्नसक्छन भन्ठानेर क्याथोलिक राजाको देश फ्रान्स निर्वासित भए । तर बेलायतको राजनीति घटनाबाट शिक्षा लिन नचाहाँदा फ्रान्सका सम्राट लुइस सोर्हाेले २१ जनवरी सन् १७९३ मा मृत्युुवरण गर्नुपरेको थियोे ।

तर, हाम्रो देश नेपालमा त्यस्तो केही भएन । २४० बर्ष देखि कहिले निरंकुश कहिले संबैधानिक भएर शासन चलाएको राजतन्त्रको उत्तराधिकारी ज्ञानेन्द्र शाहले शान्तिपूर्ण तरिकाले नै राजगद्दी त्याग गरेर एउटा सर्वसाधारण नागरिक भएका छन । जनताका प्रतिनिधि भन्ने जनताको छोराछोरी पनि हौ भन्ने नेताहरूलाई यो ज्ञान होस, अब राजा छैनन् , राजा बन्ने पालो हाम्रो हो, भन्ने भ्रमबाट उनिहरु मुक्त हुन आवश्यक छ ।

You might also like

संकटमा पनि सत्तामात्र देख्ने दलहरू

चुनौतिसँगै अवसर पनि

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

हामीले खोजेको लोकतान्त्रिक गणतन्त्र जनतालाई मालिक बनाएर जनताको जीवनस्तर माथि उठाउने, नेपाली सभ्यता र संस्कृतिको रक्षा र विकास गर्ने हो । नेताहरूले तस्करसँग मिलेर सुन तस्कर गरुन्, गिरीबन्धु टि स्टेसको जमिन सट्टा पट्टा गरेर अरबौं रुपैयाँ घोटला गरुन्, नेपाली नागरिकलाई शरणार्थी बनाएर अकुत पैसा कमाउ, घरनिया व्यापारीहरुले उपभोग गरेको बिजुलीको पैसा सरकारले मिनाहा गरिदिनुपर्छ भन्नका खातिर कार्यकर्ताहरुले राजाको बरबर निरंकुश तानाशाही सामन्ती राजसंस्थाको बिरुद्धमा लडाइँ लड्दा,लड्दै त्यसै सहिद भएका होइनन् ।

अब नेताहरूले बुझ्नुपर्छ, संविधानमा उल्लेख गरेको समाजवादउन्मुख राज्यब्यवस्थाका लागि समाजवादी क्रान्ति र यसका लागि पुर्वाधार खडा नभइसकेको र पुँजीवादी आर्थिक सामाजिक संरचना पुर्णरुपमा विकसित नभइसकेको वर्तमान अवस्थाबाट देशलाई अगाडि बढाउन त्यतिकै टड्कारो आवश्यकता हाम्रा सामु छ ।

समाजवादउन्मुख बाटोमा अग्रसर देशको राज्यसत्ताका सम्पुर्ण अंगहरुमा रहेका र पुराना भइसकेका राज्य संयन्त्रका अङगहरुलाई नयाँद्धारा प्रतिस्थापित गर्नु, नयाँ सैद्धान्तिक आधारहरुको निर्माण गर्नु र त्यस अनुरुपको कार्यसञ्चालन परिपाटीको निर्माण गर्नु, राज्यका कार्यकारी निकायहरूको कार्यपद्धतिमा आमूल परिवर्तन गर्नु आदिजस्ता कुराहरू आधारभूत रुपान्तरणको प्रक्रियासँग अभिन्न रुपले जोडिएका छन ।

अहिले वर्तमान समाजवादी क्रान्तिको प्रमुख वर्गीय शत्रु भनेको दलाल पुँजीवाद र दलाली पुँजीपति वर्ग हुन । यो समाजवादी क्रान्तिको लागि वर्ग दुश्मन हो । त्यसको विरुद्ध सङघर्ष कार्यनीति मात्र होइन,रणनीति पनि उतिकै जरुरी हुन्छ । यो दलाल पुँजीवादको राजनीतिक प्रतिनिधिहरु नै नेपाल र नेपाली जनताका लागि प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिहरु हुन ।

Related

Previous Post

आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै

Next Post

नेपाल टेलिकमको अध्यक्षमा अर्याल

Sambridinews

Sambridinews

Related Posts

संकटमा पनि सत्तामात्र देख्ने दलहरू
विचार

संकटमा पनि सत्तामात्र देख्ने दलहरू

by Sambridinews
बुधबार, अशोज २२, २०८२
चुनौतिसँगै अवसर पनि
विचार

चुनौतिसँगै अवसर पनि

by Sambridinews
मङ्लबार, अशोज २१, २०८२
म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो
FEATURED

म हेरी रहे, मेरो घर जलि रह्यो, जलि रह्यो

by Sambridinews
मङ्लबार, भदौ ३१, २०८२
जेनजीको आन्दोलन, गगन थापाको भुमिका र कन्पेरेशी थेउरी
राजनीति

जेनजीको आन्दोलन, गगन थापाको भुमिका र कन्पेरेशी थेउरी

by Sambridinews
आइतवार, भदौ २९, २०८२
संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान
TOP STORIES

संविधानको जगमा शक्ति सन्तुलन : जेन्जी विद्रोह , नेपालको भविष्य र यसको समाधान

by Sambridinews
शुक्रबार, भदौ २७, २०८२
Next Post
नेपाल टेलिकमको अध्यक्षमा अर्याल

नेपाल टेलिकमको अध्यक्षमा अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सोपान मल्टिपल कम्पनी लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न

सोपान मल्टिपल कम्पनी लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न

बुधबार, अशोज ८, २०८२
एमाले अध्यक्ष ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने

मन्त्रीहरुको राजीनामा मागेको कारण सांसद सुनिल शर्मालाई सरकारले पक्राउ गरेको खड्ग ओलीको आरोप

शनिबार, साउन २७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
TOP STORIES

भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने

शनिबार, कार्तिक २, २०८२
मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान
TOP STORIES

मलेसिया ओपन तेक्वान्दोका पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान

शनिबार, कार्तिक २, २०८२
मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन
FEATURED

मनाङको तिलिचो बेस क्याम्पमा एनटीसीको टुजी तथा फोजी र दोलखाको च्छो-रोल्पामा भ्वाइस सेवा सञ्चालन

शुक्रबार, कार्तिक १, २०८२
एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन
TOP STORIES

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

शुक्रबार, कार्तिक १, २०८२
जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त
TOP STORIES

जोन केलाई धारा नेपालगन्ज म्याराथनको सदभावना दुत नियुक्त

शुक्रबार, कार्तिक १, २०८२
६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की
FEATURED

६ महिनापछि निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

शुक्रबार, कार्तिक १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In