Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, December 15, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २९, २०८०
in राजनीति, विचार
0
देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

नेपाली कम्युनिस्ट आन्दोलनको दौरानमा अनेक किसिमको विशेषताहरु देखिए । नेपाल कम्युनिस्ट पार्टी ( चौम) ले देङ स्याओपिङको चिनियाँ विशेषतायुक्त समाजवादी प्रणालीको खुलेरै बिरोध गर्दथे ।

त्यसैगरी रसियन लाईनको नेकपा (माले) एमालेले कुनै बेला निकिता खुश्चेभको राष्ट्रिय प्रजातन्त्रको लाईनलाई खुश्चेभ प्रवृत्ति भन्दै कटु आलोचना गर्थे । मिखायल गोर्वाचोभ र बोरिस निकोलायभिच येल्टसिन (सन् १९३१–२००७) को त कुरै नगरौं सबैको टाउको दुखाइको विषय थियोे । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको कटु आलोचना गरेर नथाक्ने हाम्रो देशका उग्र क्रान्तिकारी कम्युनिस्टहरुको त्यो क्रान्तिकारीपना अहिले कहाँ गयो ?

You might also like

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

देङ स्याओपिङले सन् ८० को दशकको अन्त्य र ९० को दशकको आरम्भमा आन्तरिक र अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमहरुलाई दृष्टिगत गरि देङ स्याओपिङले पार्टीका वरिष्ठ नेताहरूका अगाडि भन्नुभयो । ‘मुसा मार्ने काम बिरालोको हो, सेतो बिरालोले मारोस कि कालो बिरालोले मारोस’ ।
देश बिकास गर्न आर्थिक बिकासलाई मुख्य आधार मान्ने हो । सुधार तथा खुल्लापनको नीति लिने वा बन्द समाजमा राखेर उत्पादनमा जोड दिने, जसरी देश विकास सम्भव हुन्छ त्यसैगरी अघिबढ्ने देङ स्याओपिङको भनाइ हो । यो भनाइलाई तत्कालीन (चौम ) ले बिरोध गर्दथे ।

त्यसैगरी सन् १९५३ मा जोसेफ स्टालिको निधन भएपछि सोभियत सत्तामा उदाएका निकिता खुश्चेभ, सोभियत संघका कम्युनिस्टहरुले उनलाई स्टालिनको सच्चा अनुयायीका रुपमा बुझे ।

आफ्ना वक्तब्यहरुमा खुश्चेभले स्टालिनको बिरोध गर्नुको अर्थ सोभियत समाजवादको सम्पुर्ण प्रगति र सिङ्गो मुलुकको बिरोध हो भन्नसम्म पछि नपर्ने नेता थिए । तर भित्रभित्रै कम्युनिस्ट आन्दोलनको सम्पुर्ण भुमिकाबाट स्टालिनलाई निषेध गर्ने अभियानको षड्यन्त्रमा सक्रिय थिए ।

सन् १९५६ मा सम्पन्न पार्टीको बिसौ महाधिवेशनमा खुश्चेभले दलमा प्रस्तुत गरेको एउटा गोप्य दस्तावेजमा स्टालिनलाई तथानाम गालीगरेको दस्तावेज लिक भएको थियोे । त्यसमा स्टालिनलाई जुवाडे, तानाशाह, डाँका सम्म भन्न भ्याएका थिए ।

सन् १९५६ मा हङगेरी सोभियत संघको प्रभावबाट अलग हुने प्रयन्त गर्दा त्यहाँका प्रधानमन्त्रीलाई झुणडाएर मार्ने देखि सन् १९६८ मा चेकोस्लाभियाले सोभियत संघबाट स्वतन्त्र हुन खोज्दा सैनिक हस्तक्षेप गरेर दमन गर्ने जस्ता निति अख्तियार गरे । खुश्चेभको यो भुमिकाका कारण बिश्व कम्युनिस्ट आन्दोलन आन्तरिक बिवाद अन्तरसङघर्षमा फस्न पुगेको पनि हो ।

चीन र अल्बानियाको कम्युनिस्ट पार्टीले खुश्चेभ लाईनका बिरुद्ध बिरोध जनाएका थिए । कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादको जग बसाल्ने काम निकिता खुश्चेभबाट भएको हुँदा उनको, यहाँ बिरोध र आलोचना हुने गर्दथ्यो ।

खुश्चेभ नीतिको प्रभावले नेपाली कम्युनिस्ट आन्दोलन दुई चिरामा विभाजन भएको थियोे । विस २०१९ साल बैसाख ४ गतेदेखि १५ गतेसम्म चलेको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्य र पुष्पलाल श्रेष्ठबीचको अन्तरसङघर्ष पनि सोभियत संघको खुश्चेभ लाइन र चीनको माओ नेतृत्वको नयाँ जनवादी क्रान्तिको लाईनले अलगअलग बाटो तय गरेको थियोे । खुश्चेभ र देङ स्याओपिङ प्रवृत्तिको विरोध गर्ने सत्ताप्रेमी नेपाली नेताहरूले वर्तमान नेपालको यो विषम प्रस्थितिलाई मध्यनजर गर्दे किन नजरअन्दाज गरिरहेका छन् ?

दुई जर्मनी छुट्याउने बर्लिन पर्खाल र सोभियत संघको समाजवादी व्यवस्था ढलेसँगै विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेपनि जनता अझै कम्युनिस्ट माक्र्सवादी आन्दोलनप्रति आसावादी भएको देखिन्छ । तर, देङ स्याओपिङ र निकिता खुश्चेभको नीतिलाई लिएर गाली गर्ने नेताहरू नै बोरिस निकोलायभिच येल्टसिनको पथ र पदमा जाँदा समेत अझै किन सचेत हुनसकेका छैनन् ?

Related

Previous Post

वरिष्ठ संगीतकार भिमबिराग अधिकारी अब सम्झनामा मात्र

Next Post

राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने

Sambridinews

Sambridinews

Related Posts

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान
FEATURED

निर्वाचन आयोगद्धारा समानुपातिक तर्फका लागि दल दर्ताको आह्वान

by Sambridinews
शुक्रबार, मंसिर २०, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा
राजनीति

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा

by Sambridinews
बुधबार, मंसिर १८, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
FEATURED

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

by Sambridinews
आइतवार, मंसिर १५, २०८२
Next Post
राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने

राष्ट्रिय खुला मिस्टर काठमाडौं शारीरिक सुगठन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुदै

दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुदै

मङ्लबार, अशोज ९, २०८०
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

आइतवार, भदौ २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
TOP STORIES

नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि

सोमवार, मंसिर ३०, २०८२
माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

माउन्टेन इनर्जी नेपाल लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

सोमवार, मंसिर ३०, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक
TOP STORIES

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

सोमवार, मंसिर ३०, २०८२
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सत्रौं वार्षिक साधारणसभा सम्पन्न

आइतवार, मंसिर २९, २०८२
२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक
FEATURED

२०० मेगापिक्सेल जाइस क्यामेरासहित भिभो एक्स ३०० प्रो नेपालमा सार्वजनिक

आइतवार, मंसिर २९, २०८२
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
TOP STORIES

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

आइतवार, मंसिर २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In