Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

वरिष्ठ संगीतकार भिमबिराग अधिकारी अब सम्झनामा मात्र

Sambridinews by Sambridinews
बिहिबार, चैत्र २९, २०८०
in साहित्य / ब्लग
0
वरिष्ठ संगीतकार भिमबिराग अधिकारी अब सम्झनामा मात्र
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

चैत २९ , काठमाडौं । वरिष्ठ संगीतकार, गायक तथा शिक्षक भिमबिराग अधिकारीको चैत २७ गते काठमाडौंमा निधन भएको छ ।

इलाममा जन्मिएका अधिकारीले ४०को दशकमा रेडियो नेपालमा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकाे थियाे । उहाँले आफ्नै शब्द र संगीतमा गाउनुभएको ‘बिदाको बेलामा’ बोलको गीत चर्चित रहेको छ । उहाँले आधुनिक तथा लोकगीतमा संगीत भर्नुभएको छ ।

You might also like

दरबारको कानुन सार्वजनिक

आज भानुजयन्ती मनाइदै

उदाएकाे चेतना।

५०को दशकमा दुर्घटनामा परी अशक्त भएपछि उहाँको जीवनले बेग्लै मोड लिन पुग्यो । आर्थिक अभावका बीच जीवन निर्वाहका लागि काठमाडौं, भक्तपुर र सिन्धुलीका विभिन्न विद्यालयमा शिक्षकका रुपमा सक्रिय रहनुभयो ।

उच्च रक्तचापका कारण मस्तिष्कघात भई बेहोस हुनभएका भिमबिराग अधिकारीको उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा चैत २७ गते मृत्यु भयो । उहाँका ३ छोरा, १ छोरी र श्रीमती हुनुहुन्छ ।

Related

Previous Post

आजदेखि इलाम र बझाङमा निर्वाचन आचारसंहिता लागू

Next Post

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

Sambridinews

Sambridinews

Related Posts

दरबारको कानुन सार्वजनिक
TOP STORIES

दरबारको कानुन सार्वजनिक

by Sambridinews
आइतवार, पुस २०, २०८२
आज भानुजयन्ती मनाइदै
TOP STORIES

आज भानुजयन्ती मनाइदै

by Sambridinews
आइतवार, असार २९, २०८२
रोजगारी
TOP STORIES

उदाएकाे चेतना।

by Sambridinews
शनिबार, फाल्गुन २४, २०८१
पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण
साहित्य / ब्लग

पुस्तक केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ लोकार्पण

by Sambridinews
सोमवार, फाल्गुन १९, २०८१
नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु
साहित्य / ब्लग

नेपाल लिटरेचर फेस्टिभल पोखरामा सुरु

by Sambridinews
बिहिबार, फाल्गुन १५, २०८१
Next Post
देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

देङ स्याओपिङ र खुस्चेभकाे देश : उनिहरूलाइ संशोधनवादी भन्ने नेपाली कम्युनिष्ट र हाम्राे अवस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्कटल्यान्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

शुक्रबार, माघ १९, २०८०
विद्यार्थीको गालामा तातो पन्यु डाम्ने शिक्षकलाइ थप ५ दिन हिरासतमै राख्न अदालतले अनुमति

विद्यार्थीको गालामा तातो पन्यु डाम्ने शिक्षकलाइ थप ५ दिन हिरासतमै राख्न अदालतले अनुमति

मङ्लबार, फाल्गुन ६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In