Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १, २०८२
in TOP STORIES, अर्थ, समाचार
0
स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं , कार्तिक १, स्काइपिक एड्भेन्चरस पार्क लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज कालीमाटि स्थित कालीमाटि ब्यानकेटमा भव्यताका साथ सुसम्प्न्न भयो। सानोरूपमा सुरु गरेको बन्दीपुर स्काई वाक् एण्ड रिक्रियसन प्रा.लि. पब्लिक कम्पनीको स्वरूपमा स्काइपिक एडभेन्वर पार्क लिमिटेड बनेको छ।

” यो परिवर्तन हाम्रो दृष्टि र वैज्ञानिक महत्वाकांक्षाको प्रतिक हो । हामी सबैको विश्वासलाई प्रतिबिम्बित गर्दै हामी अब एउटा पेशेवर पब्लिक संस्था बनेका छौं जसको जारी पूँजी अठासी करोड रुपैयाँ रहेको छ” । लक्ष्य केवल एड्भेन्चर पार्क मात्र होइन, हाम्रो बिचार अनुभवको बिरासत निर्माण गर्नेसँग सम्बन्धन राख्नु हो । यसर्थ कम्पनीले साधारण पार्क बनाउने मात्र होइन बरु यसको लक्ष्य नेपालमै विश्वस्तरीय साहसिक पर्यटनको एक अद्वितीय केन्द्र बनाउने हो ” – जोखिम व्यवस्थापनको लागि प्रयाप्त ध्यान दिएर लगानीकर्ताहरुको विश्वासलाई गम्भीरताका साथ लिन्छौं । परियोजनासँग जोडिएका जोखिमहरु निर्माण अवधि लामो हुन सक्ने, पर्यटक आगमन, प्राविधिक चुनौती, प्राकृतिक विपत्ति आदि) लाई हामीले बिमा मार्फत व्यवस्थापन गर्नेछौ ।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

यसको लागि हामी पर्याप्त बीमा कभरेज लिने, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्ने र कुनै पनि अप्रत्याशित परिस्थितिको लागि आकस्मिकता योजना बनाएर काम गर्नेछौं ” – अध्यक्ष श्री रामचन्द्र शर्माले बताउनु भयो। कम्पनीले दिगो एवं रणनीतिक लक्ष्य पछ्याउने दृष्टिकोणको साथ एक अग्रगामी उद्यमी बन्ने कदमको रूपमा IPO जारी गर्ने कम्पनीको निर्णयले महत्वलाई प्रतिबिम्बित गर्दछ । IPO घोषणा र यसको उद्देश्य : IPO को प्रक्रियाको लागि यो सभाको बीचबाट कम्पनीको एक प्रमुख माइलस्टोन घोषणा गर्न अवसर जुट्नु ठूलो गर्व र अपार प्रतिज्ञाको क्षण हो। यस कदमले कम्पनीको लागि वित्तीय कोशेढुङ्गा मात्र होइन अपितु नवप्रवर्तन, आर्थिक वृद्धि, र उद्योगहरूमा प्रतिफलमुखी लक्ष्य केन्द्रित लगानीका प्रभावहरू देखाउने कम्पनीको दृष्टिकोणलाई पुष्टि समेत गरेको छ ।आईपीओले कम्पनीका रणनीतिक लक्ष्यहरूलाई गति दिन उत्प्रेरकको रूपमा काम गर्नेछ। संकलित पूँजी मार्फत कम्पनीका पुर्वाधार निर्माणका बाँकी कार्यहरु सम्पन्न गरिने उक्त कार्यक्रममा जानकारी गराइयो।

पूँजी विवरण : कम्पनीको अधिकत पूँजी रू १,००,००,००,००० (अक्षेरुपी एक अर्ब रुपैयाँ) रहेको छ। कम्पनीको जारी पूँजी रूः ८८,००,००,००० (बनेरुरूपी अठासी करोड रुपैयाँ छ प्रवर्द्धकहरुको तर्फबाट चुक्ता हुने पूँजी रू.६९,५२,००,००० (अक्षेरुपी उनान्सत्तरी करोड बाउन्न लाख रूपियाँ मात्र) रहेको छ र सर्वसाधारणहरुको लागि आईपीओ मार्फत रू १८,४८,००,००० (अक्षेरुपी अठार करोड अढचालिस लाख रुपैयाँ मात्र) छुट्याईएको छ । पर्यटन, पूर्वाधार र लगानी व्यवस्थापनको लागि भविष्यलाई परिभाषित गर्ने उद्योगको रूपमा सधैं अगाडि बढने, आर्थिक वृद्धि मार्ग तथा दीर्घकालिन मूल्य सृजना सुनिश्चित गर्ने गरी आईपीओ उपयोगको डिजाइन गरिएको छ। कार्यक्रम सो कम्पनीका सचिव श्री रोमन मान श्रेष्ठले संचालन गर्नु भयेको थियो।

Related

Previous Post

मदिरा व्यवसायी संघ काठमाडौंद्वारा शुभकामना आदान–प्रदान, Apps उद्घाटन तथा सामूहिक देउसी भैलो कार्यक्रम सम्पन्न

Next Post

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

बुधबार, पुस २४, २०८१
हेटौंडा सिमेन्ट उद्योगले कोइला खरिद गर्न नसक्दा उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि पुनउत्पादन सुरु गर्ने

बिहिबार, माघ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In