Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 13, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १८, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

कार्तिक १८ , नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य माननिय लाल प्रसाद सावा लिम्बु ज्यु ले गर्नुभयो । शोरुमका सफलताका लागि शुभकामना दिनुहुदै माननिय ज्युले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताउनुभयो । साथै उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याउनुभएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको यस न्यूरोड नेपाली जुत्ताघर चौथो शोरुम हो । यस अघि पोखरा, बुटबल र जनकपुरमा तिनवटा सामुहिक शोरुमको उद्घाटन गरिसकेको छ । साथै आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराउनुभयो । न्यूरोड नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, क्रस रोड, –रोयल शुज, फस्टवाक शुज, डि.जे. शुज, कोसेली सुज, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।

Related

Previous Post

प्रधानमन्त्री प्रचण्ड भूकम्पकाे क्षतिबारे बुझ्न जाजरकाेट जादै

Next Post

उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा

Sambridinews

Sambridinews

Related Posts

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ङादी ग्रुप पावर लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, मंसिर २६, २०८२
Next Post
उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा

उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आजको मौसम

काठमाडाैं सहित देशका विभिन्न भागमा माैसम सामान्य रहने

बिहिबार, बैशाख ७, २०८०
राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

आइतवार, पुस ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
TOP STORIES

पाल्पामा भएकाे जिप दुर्घटनामा तीन जनाको मृत्यु

शुक्रबार, मंसिर २७, २०८२
सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति
FEATURED

सशस्त्रले तयार गर्याे निर्वाचनका ‘परिचालन नीति

शुक्रबार, मंसिर २७, २०८२
माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

माईखोला हाईड्रोपावर लिमिटेडको पाँचौं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २७, २०८२
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द
FEATURED

भिजिट भिसा प्रकरण : सहसचिव तिर्थराज भट्टराई सहितविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिबार, मंसिर २६, २०८२
सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने
FEATURED

सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई राजपत्रमा प्रकाशन गर्ने

बिहिबार, मंसिर २६, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In