नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
भदाै १2, काठमाडाैं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको ...
भदाै १2, काठमाडाैं । नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको ...
काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(एनएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् । ...
जावलाखेल, ललितपुरस्थित डिएभी सुसिल केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करणको “लेट सुसिल केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५” आज सम्पन्न ...
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो । यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू : - जति धेरै रन, त्यति धेरै पुरस्कार - सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार - Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद - चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।” त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । भाद्र ११, नेपाल सरकारले संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको नीतिका विरुद्ध प्याब्सनले भोलि ...
काठमाडौं । सडकमा चल्ने हरेक सवारीसाधनले अब ‘इम्बोस्ड नम्बर प्लेट’ जडान नगरे जरिवाना तिर्नुपर्ने भन्ने प्रश्नले पछिल्लो समय सामाजिक सञ्जालदेखि ...
काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि.बिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरू, ...
काठमाडौं। ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल भदौ ११ गते हुने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत यस सौन्दर्य प्रतियोगिताको ...
काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनका लागि नाराको घोषणा गरेको छ। महाधिवेशनको नारा ...
काठमाडौं । भदौं १०, तेक्वान्दो खेलको विकास र विस्तारका साथै नव उदीयमान र प्रतिभाशाली खेलाडीहरुकोपहिचान र खोजी गरी आगामी दिनमा ...
| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.