एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा ...

कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद ...

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

काठमाडौं । नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित ...

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान तथा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ...

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

काठमाडौं । एनआईसी एशिया बैंकको इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी ...

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

काठमाडौं । लुम्विनी प्यालेस रिसोर्टले आफ्नो सेवालाई स्तरोन्नती गर्न लुम्बिनी मेरियट रेस्टो एण्ड स्पाको ब्राण्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको ...

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना

काठमाडौँको लप्सेफेदीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।  बुधबार ...

‘टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

‘टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

  पौष 22,   काठमाडौं | नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता “द टाइगर कप”को छैठौ संस्करणमा “खल्ती”ले टिकटिङ पार्ट्नरको रुपमा साझेदारी गरेको छ ।  यस वर्ष माघ ९ गते देखि माघ १७ गते सम्म पोखरा रङशालामा हुन गइरहेको यस प्रतियोगिता ‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजित गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोलीहरु यस प्रतियोगितामा सहभागि हुँदैछ, जस मध्ये ४ अन्तर्राष्ट्रिय टोली रहेको छ ।    यस प्रतियोगिताको टिकटको मूल्य रु. ३०० देखि रु . ५०० सम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्नेछन् र प्रत्यक्ष खेल र खेलाडीको उत्साहको मजा लिन सक्नेछन् ।  राष्ट्रिय स्तर मै सबैभन्दा ठुलो भलीबल प्रतियोगिता भएको कारण यस कपले अघिल्ला संस्करणहरुबाट नै देश भरी कै दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भइसकेको छ ।   खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले खुसी व्यक्त गर्दै भन्नुभयो, “खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलीबल तथा सम्पूर्ण खेलकुद प्रेमीहरूका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौँ । हामी आशा गर्दछौँ सबैले सहज ढङ्गले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।" 

Page 64 of 724 1 63 64 65 724

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.