Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

Sambridinews by Sambridinews
शुक्रबार, पुस २५, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पु-याएको छ । बैंकले यो योजना माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको हो । 

नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन् । 

You might also like

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

केएमसी बास्केटबल आइतबारदेखि

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्ने कम्पनीको भनाई छ ।

मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा बैंकले लकर सेवाहरू उपलब्ध गराएको छ । 

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

Related

Previous Post

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

Next Post

केएमसी बास्केटबल आइतबारदेखि

Sambridinews

Sambridinews

Related Posts

TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
TOP STORIES

केएमसी बास्केटबल आइतबारदेखि

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

by Sambridinews
बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

by Sambridinews
बिहिबार, पुस २४, २०८२
बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण
TOP STORIES

बैंकहरू विरुद्धको अराजक गतिविधिप्रति एनआईसी एशियाको गम्भिर ध्यानाकर्षण

by Sambridinews
बिहिबार, पुस २४, २०८२
Next Post
केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरूमा विशेष छुट

मङ्लबार, साउन २१, २०८२
 महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता

 महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता

सोमवार, मंसिर १९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, पुस २५, २०८२
केएमसी बास्केटबल आइतबारदेखि
TOP STORIES

केएमसी बास्केटबल आइतबारदेखि

शुक्रबार, पुस २५, २०८२
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
FEATURED

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

शुक्रबार, पुस २५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
राजनीति

नेपाली कांग्रेसका २५ केन्द्रीय सदस्यहरूले संवाद र सहमतिबाट समस्या समाधान गर्न नेतृत्वलाई अपिल

शुक्रबार, पुस २५, २०८२
आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य
TOP STORIES

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, पाँच वर्षमा ५० हजार रोजगारी सिर्जनाको लक्ष्य

बिहिबार, पुस २४, २०८२
नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित
TOP STORIES

नाडा र नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सम्मानित

बिहिबार, पुस २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In