Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, February 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

काठमाडौँको लप्सेफेदीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

Sambridinews by Sambridinews
बुधबार, पुस २३, २०८२
in TOP STORIES
0
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । 

बुधबार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका हुन् ।

You might also like

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

मृत्यु हुनेमा १ पुरुष र ३ महिला छन् । मृतकहरूको पहिचाल खुलिसकेको छैन । अहिलेसम्म नेपाल मेडिकल कलेजमा उपचाररत ५५ वर्षीया शान्ती गुप्ताको मात्रै पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

बस चालक ध्रुव रेग्मी घाइते भएका छन् । उनको उपचार हुँदै छ । घाइतेहरूको शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु र नेपाल मेडिकल कलेज जोरपाटीमा उपरचार भइरहेको छ ।

Related

Previous Post

ममतालाई स्वर्ण

Next Post

म्यादी प्रहरीमा राेजगारीकाे अवसर

Sambridinews

Sambridinews

Related Posts

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

by Sambridinews
सोमवार, फाल्गुन ११, २०८२
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

by Sambridinews
आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
Next Post
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना

म्यादी प्रहरीमा राेजगारीकाे अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संसारकै दोस्रो अग्लो हिमाल ‘माउण्ट केटू’ को सफल आरोहण

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले संसारकै दोस्रो अग्लो हिमाल ‘माउण्ट केटू’ को सफल आरोहण

बिहिबार, साउन ११, २०८०
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा उडान बन्द

विदेश जाने यात्रु जाँच पासका लागि कम्तीमा एक घन्टा अगाडि विमानस्थल पुग्नुपर्ने

आइतवार, भदौ १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान
TOP STORIES

टिकटकर तुलसा अधिकारीमाथि ठगी कसुरमा अनुसन्धान

सोमवार, फाल्गुन ११, २०८२
गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै
TOP STORIES

गाैरमा कर्फ्यु हेटेपछि स्थिति सामान्य बन्दै

सोमवार, फाल्गुन ११, २०८२
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
Uncategorized

पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा कम्तिमा १७ जनाको मृत्यु

सोमवार, फाल्गुन ११, २०८२
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
TOP STORIES

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

आइतवार, फाल्गुन १०, २०८२
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In