नेपालको दोस्रो ठुलो ४०० केभी सबस्टेसन उदघाटन, देशलाई छिट्टै पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने : प्रधानमन्त्री दाहाल
सुनसरी ।पुष ६, मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण गरिएको ४०० केभी ...


















