शेयर बजार अर्थतन्त्रको ऐना भएकाेले अनुकुल परिस्थिति बनाउनेतर्फ लाग्छुः अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सपथ लिनासाथ वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । सोमबार कार्यभार सम्हालेपछिको पहिलो निर्णय स्वरुप नवनियुक्त अर्थमन्त्री ...
















