Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

Sambridinews by Sambridinews
शुक्रबार, असार २६, २०८३
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
make by Gmani

Make by Gmaini

587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

“सर्वसाधारणको ढाड सेक्ने गरी चलाइएको यो ‘राजस्व असुली धन्दा’ तत्काल बन्द गरिनुपर्छ। यदि राज्यले आफ्नो फासिवादी चरित्र नसच्याउने हो र जनतालाई यसरी नै सास्ती दिइरहने हो भने, भोलि व्यवस्था र संयन्त्रका विरुद्ध सडकमा थुप्रै ‘गणेश नेपालीहरू’ आत्मदाह गर्न बाध्य हुनेछन्।”

  • भोजराज घिमिरे

काठमाडौं, २६ असार । सन् १९६३ जुन ११ मा दक्षिण भियतनामको सैगनमा तत्कालीन अमेरिकी समर्थित फासिवादी सरकारको दमनविरुद्ध बौद्ध भिक्षु थिङ क्वाङ डुकले सार्वजनिक गुडामै आत्मदाह गरेका थिए। इतिहासको त्यही भयानक र दर्दनाक दृश्यको एउटा पीडादायी झल्को बिहीबार (असार २५ गते) नेपालको राजधानी काठमाडौंमा पनि देखिएको छ।

You might also like

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि ललितपुर बस्ने २५ वर्षीय युवा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। ६० प्रतिशतभन्दा बढी शरीर जलिसकेका नेपालीको अवस्था यतिबेला चिन्ताजनक छ र उनी अस्पतालमा जीवन र मरणको दोसाँधमा छन्।

पीडित गणेश नेपाली कुनै राजनीतिक आन्दोलनकारी वा अपराधी होइनन्। उनी त केवल आफ्नो र परिवारको पेट पाल्न दिनरात काठमाडौंका सडकमा मोटरसाइकल राइडिङ (पठाओ/इनड्राइभर) गर्ने एक श्रमजीवी युवा हुन्।

आफ्नो पसिनाको कमाइबाट गुजारा चलाइरहेका नेपालीले मोटरसाइकल पार्किङ गरेको ठाउँमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ (पाङ्ग्रामा ताल्चा) लगाइदिएपछि विवाद सुरु भएको थियो। दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने एउटा नागरिकका लागि ट्राफिक प्रहरीले थोपर्ने चर्को जरिवाना र प्रशासनिक सास्ती कतिसम्म मानसिक यातना बन्न सक्छ भन्ने कुरा यो घटनाले उदाङ्गो पारेको छ।

यो घटनाले वर्तमान सरकार र यसका संयन्त्रहरूको क्रुर र असंवेदनशील अनुहारलाई पुनः छताछुल्ल पारेको छ। नागरिकलाई अभिभावकत्व र सुविधा दिनुको सट्टा राज्य जसरी हुन्छ ‘राजस्व असुली धन्दा’ मा मात्र केन्द्रित भएको जनआक्रोश चुलिएको छ। सर्वसाधारण नागरिकको आर्थिक हैसियत र कमाइको वास्तै नगरी, तिर्नै नसक्ने जरिवाना र राजस्वको भारी जनताको टाउकोमा थुपारेर राज्यले नै जनतालाई आतंकित पारिरहेको छ।

“सर्वसाधारणको ढाड सेक्ने गरी चलाइएको यो ‘राजस्व असुली धन्दा’ तत्काल बन्द गरिनुपर्छ। यदि राज्यले आफ्नो फासिवादी चरित्र नसच्याउने हो र जनतालाई यसरी नै सास्ती दिइरहने हो भने, भोलि व्यवस्था र संयन्त्रका विरुद्ध सडकमा थुप्रै ‘गणेश नेपालीहरू’ आत्मदाह गर्न बाध्य हुनेछन्।”

Related

Previous Post

महर्जन दक्षिण कोरिया प्रस्थान

Next Post

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

Sambridinews

Sambridinews

Related Posts

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
Next Post
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

बिहिबार, माघ ४, २०८०
राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते

राष्ट्रिय खुला तेक्वान्दो बैशाख २ गते

आइतवार, चैत्र ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३
SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना
FEATURED

SKECHERS ल्यायो ‘Shop More, Get More’ योजना

बिहिबार, अशोज २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In