निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

निजी क्षेत्रलाई देर्ने दृष्टिकोण परिर्वतन आवश्यक छ : अध्यक्ष ढकाल

असोज ७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वन हुन आवश्यक रहेको ...

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

एनआईसी एशियाका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा १० प्रतिशत छुट

आश्विन ७,एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले बर्दघाट, नवलपरासीमा रहेको उक्त रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।    यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त रिसोर्टसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

काठमाडौं । ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएकाे छ । नवनियुक्त ...

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा : दुवै मोडलहरु शुन्य प्रतिशत किस्ताबन्दीमा उपलब्ध

काठमाडौं, आश्विन ५ ,ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ। ठूलो स्क्रिन र शक्तिशाली ब्याट्री सहित आएका यी दुवै स्मार्टफोनहरु अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध छन्।  शक्तिशाली स्मार्टफोन चाहने तर आफ्नो बजेट भन्दा बाहिर जान नचाहने प्रयोगकर्ताहरूको लागि जेडटीई नुबिया ए५६ उपयुक्त छनोट हो । यसमा ६.७५ इन्चको एचडी+ स्क्रिन छ, जसले दश्य अनुभवलाई पूर्ण बनाउँछ, साथै ५००० मिलि अम्पियर प्रति घण्टा क्षमताको ब्याट्री भएकोले ढुक्क भएर लामो समयसम्म निरन्तर प्रयोग गर्न सकिन्छ। यसमा भएको अक्टा-कोर टी७२०० चिपसेटले मल्टिटास्किङ गर्न अत्यन्त सहज हुन्छ। १२ जीबीको र्यामलाई ८ जीबी सम्म भर्चुअल एक्सपाण्ड गर्न सकिन्छ भने १२८जीबीको स्टोरेज भएकोले नुबिया ए५६मा दैनिक आवश्यकताका कामहरू उच्च कार्यसम्पादनको साथ गर्न सकिन्छ। यस स्मार्टफोनको मूल्य मात्र रु. ११,९९९ रहेको छ, र यसमा १८ महिनाको वारेन्टी उपलब्ध छ। जेडटीई नुबिया ए५६ शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।  साथै जेडटीई नुबिया ए३६ ले शक्ति र शैलीको सन्तुलन प्रस्तुत गर्दछ। यसमा १२ जीबीको र्याम (८ जीबी भर्चुअल एक्सपाण्ड सहित), ६४ जीबीको स्टोरेज , ६.७५ इन्चको ठूलो एचडी+ स्क्रिन र अक्टा-कोर टी७२०० चिपसेट रहेको छ, जसले सहज कार्यसम्पादन सुनिश्चित गर्छ। ५००० मिलिअम्पियर प्रति घण्टा क्षमताको शक्तिशाली ब्याट्रीले अविरल शक्ति प्रदान गर्दछ । यो फोन ५० महिनासम्म ढुक्क भएर चलाउन सकिने कम्पनि ले जानकारी दिएको छ । जेडटीई नुबिया ए३६ को मूल्य रु. १०,९९९ राखिएको छ, र यसमा पनि १८ महिने वारेन्टी उपलब्ध छ तथा  शुन्य प्रतिशत ब्याजमा किस्ताबन्दी योजनाबाट पनि खरिद गर्न सकिन्छ।  जेडटीई नुबिया ए५६ र जेडटीई ए३६ को आगमनसँगै ब्रान्डले नेपाली बजारमा आफ्ना प्रस्तावहरू विस्तार गरेको छ, जसले प्रयोगकर्ताहरूलाई प्रमुख सुविधासहित, भरपर्दो कार्यसम्पादन र लामो समयसम्म टिक्ने शक्ति भएका स्मार्टफोनहरू अत्यन्तै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराएको छ । 

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

ब्लु डायमण्ड सोसाइटीको हस्तक्षेपले समुदाय लक्षित व्यापार धराशायी

काठमाडौं — लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लक्षित बिजनेस व्यापारमा समुदायका अभियन्ता भनिनेहरूले थ्रेट दिन थालेका छन्। संस्थापक सुनिल बाबु पन्तलाई ...

प्रेस काउन्सिलको ५६ औँ वार्षिकोत्सव

प्रेस काउन्सिलको ५६ औँ वार्षिकोत्सव

काठमाडौँ , असाेज ६। प्रेस काउन्सिल नेपालले ५६ औँ वार्षिकोत्सव मनाएको छ। पछिल्लो राजनीतिक परिवर्तन र विषम परिस्थितिलाइ मध्यनजर गर्दै ...

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

नेपाल टेलिकमकाे ‘दसैं-तिहार-छठ अफर २०८२’ सार्वजनिक

काठमाडाैं । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ लगायतका पर्वहरूको अवसरमा आफ्ना ग्राहकहरूको लागि विशेष अफर ‘दसैं-तिहार-छठ ...

प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै

प्रेसिडेन्ट ग्रुपले दोस्रो पक्कु फेस्टिवल भोली देखि गर्दै

काठमाडौं । प्रेसिडेन्टल अफ होटलले भोली देखि दोस्रो पक्कु फेस्टिवलमा सुरु गर्दैछ । फेस्टिभलमा हाम्रो संस्कृति, परम्परा र नेपालीपनको स्वादलाई अझै ...

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

मुस्ताङस्थित कोरला नाका हुँदै व्यापार सुरु

काठमाडौं । कोरोला नाका हुँदै व्यापार सुरु भएको छ । रसुवा र तातोपानी भन्सार अवरुद्ध भएपछि नेपाल–चीन व्यापार सहजीकरणका लागि ...

Page 22 of 638 1 21 22 23 638

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.