Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, July 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

Sambridinews by Sambridinews
शनिबार, बैशाख १२, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
ओप्पो ए६एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, बैशाख ११ ,ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै
ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान
गर्ने कम्पनीले जनाएको छ । भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक
सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

You might also like

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

यस डिभाइसमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई
भिन्न रंगहरुमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको
छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम
लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ ।
टिकाउपनलाई ध्यानमा राख्दै यसमा आईपी६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ।
…स्प्ल्यास टचÚ सुविधाका कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ भने ग्लोभ टच
सुविधाले पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ ।
ओप्पो ए६एक्स स्न्यापड्रागन ६८५ -६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रुपमा हुने धेरै कार्य र
सामान्य प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिन्छ । यसमा यूएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा
स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउँछ । कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्ता–मैत्री
अनुभव प्रदान गर्छ। यसमा आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षण जस्ता
अतिरिक्त सुविधाहरू पनि समावेश छन् ।
फोनमा ६५०० एमएएच् क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म निरन्तर प्रयोग गर्न सहयोग
पु¥याउँछ । यसमा १५ वाट चार्जिङ समर्थनका साथै रिभर्स चार्जिङ सुविधा पनि दिइएको छ, जसमार्फत अन्य
उपकरणहरू चार्ज गर्न सकिन्छ ।
ओप्पो ए६एक्स को मूल्य रु ३२,४९९ तोकिएको छ । सार्वजनिक अफर अन्तर्गत ग्राहकहरूले खरिद गरेको एक
महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा सहितको ग्यारेन्टी पाउनेछन र यो अफर असार १० २०८३ सम्म
लागू हुनेछ । साथै पहिलो ३०० जना खरिदकर्तालाई विशेष ओप्पो फोन स्ट्यान्ड उपहारस्वरूप प्रदान गरिने कम्पनीले
जनाएको छ ।
यो फोनको सार्वजनिकसँगै ओप्पोले दैनिक जीवनलाई सहज बनाउने व्यावहारिक प्रविधि र विश्वसनीय स्मार्टफोन
अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता निरन्तर अघि बढाएको छ ।
धचष्तभच।भमष्तयच।न्इ)त्इ)त्इएधचष्तभच।भमष्तयच।न्इ)त्इ)द्यइत्त्इः

Related

Previous Post

इनड्राइभकाे ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका बिजेताहरूलाई ईभी क्याब र ई-स्कुटर प्रदान

Next Post

एकै परिवारका ३ खेलाडी सम्मानित

Sambridinews

Sambridinews

Related Posts

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

by Sambridinews
शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

by Sambridinews
बिहिबार, साउन ७, २०८३
Next Post
एकै परिवारका ३ खेलाडी सम्मानित

एकै परिवारका ३ खेलाडी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एकैदिन १७५ जनाले गरे सगरमाथाको सफल आरोहण

एकैदिन १७५ जनाले गरे सगरमाथाको सफल आरोहण

बिहिबार, जेष्ठ ४, २०८०
उपत्यकाव्यापी कराते भोलि

उपत्यकाव्यापी कराते भोलि

बुधबार, अशोज १६, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प
FEATURED

रियलमीद्वारा नेपालमा नयाँ स्मार्ट वेयरेबल पोर्टफोलियो सार्वजनिक: अझ उत्कृष्ट अडियो र स्मार्ट जीवनशैलीको नयाँ विकल्प

शुक्रबार, साउन ८, २०८३
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In