Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, November 4, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मृत्युपिछ सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डकाे घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, माघ ६, २०७९
in FEATURED
0
मृत्युपिछ सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डकाे घोषणा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा गरेका छन् ।

शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले भने, ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु ।’

You might also like

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उनको विश्वास छ । भने, ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु। यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु।’

नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था रहेकोमा केन्द्रले त्यो अवस्थालाई धेरै हदसम्म रोक्न  भूमिका खेलेको उनले बताए ।

‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो ।

केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्‍यो,’ प्रधानमन्त्रीले भने, ‘केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’

Related

Previous Post

नाटोले युक्रेनलाई हतियार पठाए झन खतरनाक युद्ध हुने रुसको चेतावनी

Next Post

काठमाडौंमा भिजिविलिटी कमहुदा हवाइ उडान प्रभावित

Sambridinews

Sambridinews

Related Posts

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

by Sambridinews
बुधबार, कार्तिक १९, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेलिकप्टर दुर्घटना
FEATURED

साेलुखुम्बुमा हेलिकप्टर आपसमा ठोकिदा एकजनाको मृत्यु

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न
FEATURED

नेपाल मेडिसिटीमा मातृ मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम सम्पन्न

by Sambridinews
मङ्लबार, कार्तिक १८, २०८३
हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो
FEATURED

हिमालय उर्जा विकास कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न,खुद मुनाफा १४.७८ करोड पुग्यो

by Sambridinews
सोमवार, कार्तिक १७, २०८३
Next Post
काठमाडौंमा भिजिविलिटी कमहुदा हवाइ उडान प्रभावित

काठमाडौंमा भिजिविलिटी कमहुदा हवाइ उडान प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिवमा सर्वसम्मत

आइतवार, जेष्ठ १३, २०८१
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका विभिन्न भागमा वर्षाको सम्भावना

शनिबार, चैत्र ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं
TOP STORIES

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन कात्तिक १८ देखि काठमाडौँमा हुँदैं

बुधबार, कार्तिक १९, २०८३
गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन
TOP STORIES

गरिमा विकास बैंकद्वारा काठमाडौंको बालुवाटारमा १२७औँ शाखा सञ्चालन

बुधबार, कार्तिक १९, २०८३
नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण
FEATURED

नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई आवश्यक सामग्री हस्तान्तरण

बुधबार, कार्तिक १९, २०८३
बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि
TOP STORIES

बिग मुभीजको व्यापक स्तरोन्नति: अब दर्शकले सिनेमा हलमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि

मङ्लबार, कार्तिक १८, २०८३
पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न
TOP STORIES

पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिता सहित सफलतापूर्वक सम्पन्न

मङ्लबार, कार्तिक १८, २०८३
रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो
FEATURED

रिज लाइन इनर्जी लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न: चुक्ता पुँजी १ अर्ब १८ करोड नाघ्यो

मङ्लबार, कार्तिक १८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In