Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, October 5, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

Sambridinews by Sambridinews
सोमवार, अशोज १९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा पुनः सिन्डिकेट (एकाधिकार) हाबी गराउने प्रयास भएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले गम्भीर आपत्ति जनाएको छ। संघले प्रेस नोट जारी गर्दै मलेसियाको वैदेशिक रोजगार प्रणाली पारदर्शी, खुला र राज्यको कानुनसम्मत हुनुपर्ने जोडदार माग गरेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिक बहादुर (कुमार) द्वारा जारी वक्तव्यअनुसार मलेसियाको FWCMS प्रणालीअन्तर्गत व्यक्तिगत पहुँच र अनाधिकृत चलखेलका आधारमा सीमित २५ वटा मुख्य म्यानपावर संस्था र २५० सहायक संस्थालाई मात्र सुचिकृत गरी बाँकी संस्थालाई पन्छाउने तयारी भइरहेको छ। यस कदमले नेपालमा इजाजतप्राप्त करिब १,२०० वैधानिक व्यवसायीहरूको अधिकार खोस्ने र खुला बजारको मर्मविपरीत सीमित समूहको एकाधिकार स्थापित गर्ने संघको ठहर छ।

You might also like

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

संघले उठाएका मुख्य मुद्दा तथा मागहरू:

  • सिन्डिकेट अस्वीकार्य: मलेसिया बन्द हुने डर देखाएर कुनै पनि प्रकारको एकाधिकार (सिन्डिकेट) स्वीकार गर्न नसकिने र यथास्थितिमा श्रमिक जान पाउने खुला वातावरण बन्नुपर्ने।
  • राज्यको अधिकारको रक्षा: नेपालका म्यानपावर व्यवसायीलाई कसले इजाजत दिने र कुन संस्थाले कामदार पठाउने भन्ने अधिकार नेपाल सरकार र नेपालको कानुनको हो, कुनै विदेशी निजी प्रणालीको होइन।
  • श्रमिकमाथि प्रत्यक्ष मार: सीमित संस्थाहरूको नियन्त्रण कायम भएमा प्रतिस्पर्धा घट्ने, लागत खर्च बढ्ने, अनौपचारिक रकम असुली बढ्ने र कामदारले रोजगारीका अवसर गुमाउने जोखिम रहन्छ।
  • पारदर्शी छानबिनको माग: FWCMS प्रणालीमा सूचीकरण हुने नाममा भएका आर्थिक कारोबार र गैरकानुनी आर्थिक प्रवाहका आशंकाबारे सम्बन्धित निकायले निर्ममतापूर्वक छानबिन गर्नुपर्ने।
  • NAFEA को स्पष्ट माग: कूटनीतिक संवादमार्फत कानुनसम्मत प्रक्रियाबाट मलेसिया रोजगारी खुला गरिनुपर्ने, इजाजतप्राप्त सबै व्यवसायीलाई समान अवसर सुनिश्चित हुनुपर्ने र श्रमिकको लागत घटाएर पारदर्शी प्रणाली निर्माण गरिनुपर्ने।

“हामीलाई मलेसिया चाहिन्छ, तर सिन्डिकेट चाहिँदैन। खुल्ला श्रम बजार चाहिन्छ, तर एकाधिकार चाहिँदैन।” — डिक बहादुर (कुमार), अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

Related

Previous Post

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

Next Post

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

Sambridinews

Sambridinews

Related Posts

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

by Sambridinews
सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

by Sambridinews
सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बाढीपीडितका लागि शाओमी नेपालद्वारा अत्यावश्यक घरायसी सामग्री हस्तान्तरण

बुधबार, भदौ ३१, २०८३
“सेवा मार्फत सन्तुस्टी “भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमको दोस्रो क्यबिनेट मिटिङ पोखरामा सम्पन्न

सोमवार, मंसिर ११, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा
FEATURED

नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा सम्पन्न,शेयरधनीलाई १५% बोनस र ६.०५२६% नगद लाभांश घोषणा

सोमवार, अशोज १९, २०८३
‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी
FEATURED

‘मलेसिया चाहिन्छ, सिन्डिकेट चाहिँदैन’ : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चेतावनी

सोमवार, अशोज १९, २०८३
LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ
FEATURED

LDC स्तरोन्नतिपछिको अवस्थाका लागि अहिल्यैदेखि स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक: अध्यक्ष श्रेष्ठ

सोमवार, अशोज १९, २०८३
नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर
TOP STORIES

नेसनल प्याथ ल्याब बन्यो सुदूरपश्चिम रोयल्सको मेडिकल पार्टनर

सोमवार, अशोज १९, २०८३
पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै
FEATURED

पेप्सिकोलामा नेपालकै ठूलो फोटोन इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याइँदै

सोमवार, अशोज १९, २०८३
ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका
TOP STORIES

ब्ल्याक+डेकरको “दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिक: बम्पर उपहारमा भियतनाम भ्रमण जित्ने मौका

सोमवार, अशोज १९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In