Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, September 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
in Uncategorized
0
का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

काठमाडौं । “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीवारदेखि शुरु भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाको समुुद्घाटन नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्रा, नेपालका लागि बंगलादेशका राजदूत सफिक्वयर रहमान र श्रीलंकाका राजदूत रुवान्थी डेल्पिटियाले संयुक्त रुपमा गर्नुभयो । मेलाको उद्घाटन लगत्तै उहाँहरुले स्टलहरुको अवलोकन गर्नुभएको थियो ।
सो अवसरमा चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दिपक मल्होत्राले देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरण र लगानीगत अनिश्चितताबीच यो मेला निजी क्षेत्रका लागि पुनः सक्रिय हुने प्लेटफर्म बन्ने अपेक्षा गरिएको बताउनुभयो ।
इन्ट्रोडक्शन ट्रेड शोज नेपाल प्रा.लि.को तत्वावधानमा आयोजित यस मेलामा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलंका लगायतका देशका करिब १५० प्रदर्शकहरू सहभागी रहेको यस मेलामा कपडा तथा रेडिमेड सामग्री, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण लगायतका विभिन्न क्षेत्रका उत्पादन तथा सेवाहरू आदी सामग्रीहरू बिक्रीका लागि राखिएको छ । साथै, व्यापारिक भेटघाट, फुड फेष्टिवल, रक्तदान कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उत्पादन तथा सेवाको प्रवद्र्धन, बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार गर्ने उदेश्यसहित आयोजित यस मेलाले विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई अझ मजबुत बनाउने मेला संयोजक सुमन महर्जनले बताउनुभयो । उहाँका अनुसार मेलामा झण्डै एक लाख स्थानीय अवलोकनकर्ता तथा पाँच हजार अन्तर्राष्ट्रिय तथा व्यावसायिक प्रतिनिधिहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।
यस मेलामा बङ्गलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरो (इपीबी), नेपाल चेम्बर अफ कमर्स आदीको सहकार्य रहेका छ भने ईष्डोर्स पार्टनरमा भुटान सरकारको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालय रहेको छ । ५ दिनसम्म चल्ने यस मेला वैशाख २८ गते समापन हुनेछ ।

Related

Previous Post

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

Next Post

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

Sambridinews

Sambridinews

Related Posts

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

by Sambridinews
सोमवार, भदौ २९, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने
Uncategorized

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

by Sambridinews
सोमवार, असार १, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता
Uncategorized

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
Uncategorized

नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ

by Sambridinews
बुधबार, जेष्ठ १३, २०८३
Next Post
सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप

मङ्लबार, पुस १७, २०८०
सुशासनका लागि सरकारलाइ निरन्तर खबरदारी गर्न सञ्चार मन्त्रीको आग्रह

सुशासनका लागि सरकारलाइ निरन्तर खबरदारी गर्न सञ्चार मन्त्रीको आग्रह

बिहिबार, कार्तिक १५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि
TOP STORIES

राष्ट्रियस्तरको यू–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता असोज ५ देखि

आइतवार, अशोज ४, २०८३
ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा
FEATURED

ग्लोबल आइएमई सेक्युरिटिजको तेस्रो साधारण सभा सम्पन्न: प्रतिकुल परिस्थितिमा पनि शेयरधनीलाई ३.८% नगद लाभांश दिने र मार्जिन कारोबार सुरु गर्ने घोषणा

आइतवार, अशोज ४, २०८३
मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
FEATURED

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक

आइतवार, अशोज ४, २०८३
नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण
TOP STORIES

नाडाद्वारा बाढीपीडितहरूलाई राहत सामग्री तथा रू. १० लाख नगद सहयोग हस्तान्तरण

आइतवार, अशोज ४, २०८३
संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित
TOP STORIES

संविधान दिवस : कोशी प्रदेशमा प्रभातफेरी र विभिन्न झाँकीसहित विशेष कार्यक्रम, खेलकुदका विजेता सम्मानित

शनिबार, अशोज ३, २०८३
रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

रिलायन्स नेपाल भेन्चर क्यापिटलको प्रथम वार्षिक साधारण सभा सम्पन्न

शनिबार, अशोज ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In