Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन १, २०८२
in FEATURED, TOP STORIES, राजनीति, विविध, समाचार
0
बंगलादेश निर्वाचन: हसिनाको सत्ताच्युतपछिको पहिलो ऐतिहासिक निर्वाचनमा बीएनपी ल्यायाे दुई-तिहाइ बहुमत
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश राष्ट्रवादी दल (बीएनपी) ले भारी बहुमतका साथ विजय हासिल गरेको छ।

३०० सदस्यीय संसदमा बीएनपी नेतृत्वको गठबन्धनले २०९ सिट जितेर दुई-तिहाइ बहुमत प्राप्त गरेको छ।

You might also like

राष्ट्रिय किक बक्सिङ असारमा

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

१७ करोड ५० लाख जनसंख्या भएको यस मुस्लिम बहुल राष्ट्रमा हसिना विरोधी आन्दोलनका कारण जनजीवन र तयारी पोसाक जस्ता ठूला उद्योगहरू प्रभावित भएका थिए। यस्तो अवस्थामा आएको यो स्पष्ट चुनावी नतिजालाई देशको स्थायित्वका लागि निकै महत्वपूर्ण मानिएको छ।

अमेरिकी दूतावासले शुक्रबार बिहानै बीएनपीलाई यस ‘ऐतिहासिक’ जितका लागि बधाई दिएकाे छ।

करिब १७ वर्षपछिको पहिलो स्वतन्त्र र निष्पक्ष मानिएको यस निर्वाचनमा ६०.६९ प्रतिशत मतदान भएको थियो।

हसिनाको १५ वर्षे शासनकालमा भएका अघिल्ला तीन निर्वाचनहरू धाँधली र विपक्षीमाथिको दमनका कारण विवादित बनेका थिए। यसपटकको चुनावमा विदेशमा रहेका बंगलादेशी नागरिकहरूले पनि पहिलोपटक मतदान गर्ने अवसर पाएका थिए, जहाँ हुलाक मतपत्रमार्फत ८० प्रतिशतभन्दा बढी सहभागिता देखिएको थियो।

जितको सुनिश्चिततापछि बीएनपीले जनतालाई धन्यवाद दिँदै शुक्रबार देशको कल्याणका लागि विशेष प्रार्थना गर्न आह्वान गरेको छ। पार्टीले एक विज्ञप्ति जारी गर्दै भारी मतले विजयी भए पनि कुनै पनि विजय जुलुस वा र्‍याली आयोजना नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ।

तारिक रहमानको नेतृत्वमा रहेको यस दलले गरिब परिवारलाई आर्थिक सहायता, प्रधानमन्त्रीको कार्यकाल १० वर्षमा सीमित गर्ने, वैदेशिक लगानी भित्र्याउने र भ्रष्टाचार विरोधी नीतिहरू लागू गर्ने प्रतिवद्धता जनाएको छ।

बीएनपीका मुख्य प्रतिद्वन्द्वी मानिएको इस्लामी जमात-ए-इस्लामीले हार स्वीकार गरिसकेको छ। सो पार्टीका प्रमुख शफिकुर रहमानले आफ्नो दलले ५६ सिट मात्र जितेको स्वीकार गर्दै आगामी दिनमा सकारात्मक राजनीतिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

अर्कोतर्फ, भारतमा निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले भने यो निर्वाचनलाई ‘सुनियोजित प्रहसन’ को संज्ञा दिँदै यसलाई खारेज गर्न माग गरेकी छन्।

Related

Previous Post

घोषणापत्रमा स्वास्थ्यः राजनीतिक भाषण र भूईतहको सत्य

Next Post

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

Sambridinews

Sambridinews

Related Posts

राष्ट्रिय किक बक्सिङ असारमा
TOP STORIES

राष्ट्रिय किक बक्सिङ असारमा

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम
FEATURED

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
चपौलीमा रास्वपाको संगठन विस्तार
TOP STORIES

चपौलीमा रास्वपाको संगठन विस्तार

by Sambridinews
बिहिबार, बैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा
FEATURED

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा

by Sambridinews
बुधबार, बैशाख ३०, २०८३
Next Post
एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

एन आई सी एशिया साथी घर कर्जा : ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित

आइतवार, अशोज २६, २०८२
सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

सेफ किचेन बर्गर हाउसको अफर : १० हजारमै विभिन्न तालिम

शुक्रबार, चैत्र २७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय किक बक्सिङ असारमा
TOP STORIES

राष्ट्रिय किक बक्सिङ असारमा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम
FEATURED

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलहरुमा बहिर्गमन कलको रिटेल पल्स ड्युरेसन ६० सेकेन्ड कायम

बिहिबार, बैशाख ३१, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

नेपाल टेलिकमको नाफा र आम्दानी दुवै बढे, तेस्रो त्रैमासिकमा वित्तीय सूचक सबल

बिहिबार, बैशाख ३१, २०८३
चपौलीमा रास्वपाको संगठन विस्तार
TOP STORIES

चपौलीमा रास्वपाको संगठन विस्तार

बिहिबार, बैशाख ३१, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा
FEATURED

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनमा

बुधबार, बैशाख ३०, २०८३
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो
TOP STORIES

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको नाफा ६५.३५ प्रतिशतले वृद्धि,कर्जा पोर्टफोलियो ११.२८ अर्ब रुपैयाँ पुग्यो

मङ्लबार, बैशाख २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In