Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

Sambridinews by Sambridinews
शनिबार, माघ १८, २०८२
in FEATURED, TOP STORIES, मनोरञ्जन, समाचार
0
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को उपाधि रितिका सुनार ले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको हो।

विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन्। उनलाई उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत (Chief of Safety) श्री सन्त प्रजापति ले प्रदान गरेका थिए। रितिका सुनार यस सिजनकी विजेता घोषित हुँदै मोस्ट ट्यालेन्ट उपाधि पनि जित्न सफल भइन्।

You might also like

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै सर्वोत्कृष्ट व्यक्तित्व उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।

त्यसैगरी रितु चौधरी ले सर्वाधिक लोकप्रिय तथा मल्टिमिडिया छनोट पुरस्कार दुवै उपाधि जितिन्। सुजाता जमकटेल ले सर्वोत्कृष्ट शारीरिक बनावट र परिमा गुरुङ ले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि प्राप्त गरिन्।

कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर श्री लभिन अन्सारी द्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी रहेका थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की (Mr. Nepal 2023 तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (Etihad Airways की अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय पेजेन्ट विजेता तथा मनोवैज्ञानिक) र रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए।

NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डे ले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताउँदै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरे।

नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (NAAT) ले काठमाडौँको बानेश्वर मा बेलायतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था City & Guilds को सम्बन्धनमा एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।

NAAT नेपालमै यस्तो स्तरको एभिएसन शिक्षा प्रदान गर्ने अग्रडी संस्था हो। NAAT ले एयर होस्टेसका लागि ३६० घण्टा क्रेडिट आवर र ग्राउन्ड ह्यान्डलिङतर्फ लेभल–२ डिप्लोमा (४०० घण्टा क्रेडिट आवर) को कोर्स सञ्चालन गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण वा परीक्षा दिई बसेका विद्यार्थीले तालिम पूरा गरेपछि नेपाल तथा विदेशका विभिन्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूमा रोजगारी पाउने अवसर प्राप्त गर्नेछन्।

Related

Previous Post

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

Next Post

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

by Sambridinews
शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

by Sambridinews
शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

by Sambridinews
शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

by Sambridinews
शनिबार, माघ १८, २०८२
आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ चार्टर्ड एकाउन्टेन्ट दीक्षित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

तल्लाे तहका कर्मचारीको न्यूनतम पारिश्रमिक मासिक ३४ हजार कायम गर्ने सिफरिस

तल्लाे तहका कर्मचारीको न्यूनतम पारिश्रमिक मासिक ३४ हजार कायम गर्ने सिफरिस

आइतवार, फाल्गुन २१, २०७९
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो

खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो

बुधबार, साउन १७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन
TOP STORIES

यलम्बर कप ब्याडमिन्टनको यु–१७ मा सौर्य च्याम्पियन

शनिबार, माघ १८, २०८२
NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
FEATURED

NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

शनिबार, माघ १८, २०८२
निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल
FEATURED

निजी क्षेत्रका विषयहरू घोषणापत्रमा स्पष्ट रुपमा समेट्न मागअध्यक्ष : ढकाल

शनिबार, माघ १८, २०८२
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
TOP STORIES

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने
FEATURED

फागुन १ देखि नेपाल प्रहरीको रासन स्केल बढ्ने

शनिबार, माघ १८, २०८२
विश्वविद्यालय खेलकुद यसै महिना
Uncategorized

विश्वविद्यालय खेलकुद यसै महिना

शनिबार, माघ १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In