Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

रास्वपाबाट बाहिरिए कुलमान

Sambridinews by Sambridinews
शनिबार, पुस २६, २०८२
in राजनीति
0
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२६ पुस, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित ‘उज्यालो नेपाल पार्टी’ बीचको एकता प्रक्रिया औपचारिक रूपमा भंग भएको छ। दुइ दलबिच सहमती पछि कुलमान पक्ष र रास्वपासँगको एकता प्रयासबाट बाहिरिएको हो।

You might also like

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

शनिबारसम्म भएका विभिन्न चरणका छलफलहरू निष्कर्षविहीन भएपछि एकताको सम्भावना टरेको संवाद समितिमा रहेका एक शीर्ष नेताले जानकारी दिए।

किन भयो एकता भंग? रास्वपा स्रोतका अनुसार कुलमान पक्षले पार्टीभित्र शक्तिशाली मर्यादा र पहिचानको माग राखेपछि कुरा बिग्रिएको हो। वार्तामा कुलमान पक्षबाट मुख्यगरी तीनवटा प्रस्ताव आएका थिए:

  • पार्टीको वरिष्ठ उपसभापति पद पाउनुपर्ने।
  • पार्टीको महामन्त्री पदमा पनि दाबी।
  • पार्टीको वर्तमान नाम परिवर्तन गर्नुपर्ने।

रास्वपाका एक नेताले भने, “पूर्वसहमति भन्दा पछि हटेर वरिष्ठ उपसभापति र महामन्त्री पदका साथै पार्टीको नामै परिवर्तन गर्ने प्रस्ताव आएपछि सहमति हुन सकेन। त्यसैले एकता प्रक्रिया भंग भयो।”

बालेनको सक्रियता र कुलमानको राजीनामा यसअघि ऊर्जामन्त्री पदबाट राजीनामा दिएर राजनीतिक सक्रियता बढाएका कुलमानले रास्वपा सभापति रवि लामिछानेसँग पटक-पटक संवाद गरेका थिए। यी छलफलहरूमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह समेत सहभागी भई एकताका लागि प्रयास गरेका थिए। तर, पदीय बाँडफाँट र सैद्धान्तिक कुरामा कुरा नमिलेपछि वैकल्पिक शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने यो प्रयास असफल हुन पुगेको छ।

Related

Previous Post

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

Next Post

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

Sambridinews

Sambridinews

Related Posts

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड

आइतवार, कार्तिक २७, २०७९
देश धरापमा छ

देश धरापमा छ

शुक्रबार, मंसिर २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने
FEATURED

मन्त्री पुन विवादिन पछि गरे आत्मालोचना ; १ बर्ष अन्तरबार्ता नदिने

शनिबार, असार २७, २०८३
काठमाडाैंकाे कपनमा भिषण आगलागी
FEATURED

बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाह प्रयास

शनिबार, असार २७, २०८३
नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुला
FEATURED

सम्पत्ति छानविन आयोगलाई काम राेक्न सर्वोच्चकाे अन्तरिम आदेश

शनिबार, असार २७, २०८३
make by Gmani
FEATURED

ऐतिहासिक आत्मदाहको पीडादायी झल्को: ट्राफिकको ‘राजस्व धन्दा’ विरुद्ध काठमाडौंमा युवाको आत्मदाह प्रयास

शुक्रबार, असार २६, २०८३
महर्जन दक्षिण कोरिया प्रस्थान
TOP STORIES

महर्जन दक्षिण कोरिया प्रस्थान

बिहिबार, असार २५, २०८३
विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी
FEATURED

विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ सफल बनाउन महासंघ र डब्लुएचईएफ बीच समझदारी

बिहिबार, असार २५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In