Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

Sambridinews by Sambridinews
आइतवार, बैशाख २०, २०८३
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

दाेस्राे विश्वयुद्धका क्षणमा केही राेचक घटना पनि घटेका थिए। एउटा कारण विश्वकै राजनीति नक्सा मात्र बदलेन,मानव सभ्यतालाई नै नयाँ दिशातर्फ डाेर्यायाे। पहिलो विश्वयुद्धमा बाँचेका युरोप,एशिया र अफ्रिकी मुलुकका धेरै राजाहरुकाे अन्त्य भयो। बाँकी रहेका राजाहरुमा पनि आफुलाई रुपान्तरण सहित आलंकारिक राजस्थाकाे रुपमा स्थापित गरे। तर नेपालमा फरक थियोे। सन १९५१ अगाडि सक्रिय तानाशाही राणाशासन र त्यसपछि सक्रिय राजतन्त्रात्मक शासन। सन २००८ मात्र संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापित भयाे। यी ऐतिहासिक दिन मध्ये सन १९४५ काे मे महिनाको २ तारिख वर्लिन नजिक राईखस्टाग भवनमाथि साेभियत सेनाले लाल झन्डा फहराउँदै गरेको दृश्य सबैभन्दा शक्तिशाली मानिन्छ। एकजना प्रसिद्ध फाेटाेग्राफर येझाेनी खल्देईकाे क्यामराले कैद गरेको उक्त तस्बिरले नाजी जर्मनीकाे पराजय र साेभियत संघको जितलाई जनाउँछ।

अप्रिल महिनाकाे अन्तिम सन १९४५ मा वर्लिन सहरमा साेभियत लाल सेना र नाजी सेनाबीच भिषण युद्धको चपेटामा परेको थियोे। त्यहाँ एडाेल्फ हिटलरकाे थर्ड राइख ध्वस्त हुने अवस्थामा पुगेको थियो। साेभियत लाल सेना ( Red Army) ले गाेलीकाे वर्षा गराउँदै वर्लिन सहरका गल्ली छिचोल्दै जर्मनीको संसद भवन राइखस्टागमाथि कब्जा जमायाे। मे २ काे बिहानैदेखि नै जर्मनी बम र बारुदकाे मुस्लाेले छप्पक ढाकेकाे थियोे। त्यही समय संसद भवनको टुप्पोमा एकजना साेभियत सैनिकले आफ्नो मुलुकको हसियाँ हतौडा अंकित लाल झण्डा फहराए। याे घटनाले एउटा संकेत गरेको थियोे, दाेस्राे विश्वयुद्ध र फासिस्ट,मानवताविरोधी बर्बर तानाशाही शासन अन्त्य भएको घाेषणा । याे तस्बिर देख्दा जति गौरवान्वित हुन्छन् यसको कथा उत्तिकै राेचक छ। याे घटनाको ऐतिहासिक तथ्य अनुसार तस्बिरमा एउटा मञ्चित दृश्य थियो। झण्डा त्यसअघि नै ३० अप्रिल सन १९४५ मा फहराईएकाे थियो।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

तर लाल सेना र नाजी सेनाबीचकाे भिषण युद्धका कारण त्याे तस्बिर कसैको क्यामेरामा कैद हुन सकिरहेको थिएन। याे दृश्य फाेटाेग्राफर खाल्देईले देखेपछि,त्यहाँ रहेका साेभियत सेनासँग आग्रह गरेर पुनः झन्डा गाडेको तस्बिर खिचेका थिए। याे तस्बिरकाे अर्को राेचक पाटाे पनि छ। पछि तस्बिरलाई PHOTO EDITING गरेर सार्वजनिक गरेको थियो। याे काम साेभियत प्रचार मन्त्रालयले गर्न लगाएको थियोे। यसमा सैनिकले दुबै हातमा घडी लगाएका थिए। याे देखेपछि लाल सेनाले लुटपाट गरेको नकारात्मक सन्देश बाहिर फैलन सक्ने डरले सैनिककाे एउटा हातको घडी मेटाउन लगाएको थियोे। झन्डाकाे दृश्यलाई अझै कडा र आकर्षक बनाउन पृष्ठभूमिमा धुवाँकाे मुस्लो उडेकोलाई गाडा बनाएको थियोे। यसले एउटा ऐतिहासिक तस्बिरमा सत्यको सिर्जना गरेको छ।

तस्बिरमा वास्तविक झन्डा फैलाउने सैनिक मेलिटन कान्तारिया र मिखाइल याेगाेराेभ थिए। पछि यिनीहरु साेभित इतिहासका नायक बने। राईखस्टागमाथि फहराएकाे हसियाँ हतौडा अंकित झन्डाले विश्वका करोडौं मानिसलाई नाजीवादी तानाशाही र फासिस्टवादी शासनबाट मुक्त पारेको थियो। याे तस्बिरले साेभियत संघकाे दाेस्राे विश्वयुद्धमा त्याग र बलिदानलाई विश्वसामु अमर बनाएको छ। दाेस्राे

विश्वयुद्ध समाप्त भएकाे ८१ बर्षमा पनि याे तस्बिरकाे सान्दर्भिकता घटेको छैन,अझै बढेको छ। याे तस्बिरले हामीलाई युद्धको विभिषिका मात्र सम्झाएको छैन, न्यायकाे निम्ति अन्यायको विरुद्ध युद्धमा वीरताकाे महत्त्व बुझाएको छ। दाेस्राे विश्वयुद्धमा भत्किएको वर्लिन सहर नजिक त्यो भवनमाथि फहराएकाे हसियाँ हतौडा अंकित राताे झन्डालाई स्वर्ण अक्षरले लेखेको छ। इतिहासमा अन्यायकाे साम्राज्य जतिसुकै शक्तिशाली भए पनि त्यसको पतन निश्चित छ।

Related

Previous Post

राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा

Next Post

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

उद्योग वाणिज्य महासंघको निर्वाचनको सम्पूर्ण तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

बिहिबार, बैशाख १०, २०८३
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

प्रतिनिधिसभाका सांसदहरूको अब विद्युतीय हाजिरी हुने

आइतवार, बैशाख २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In