Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न

Sambridinews by Sambridinews
सोमवार, पुस १४, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल ओलम्पिक संघको २१ औं साधारण सभा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार २१ औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गरे ।

यस्तै आन्तरिक लेखापरिक्षक रविन भुसालले आर्थिक वर्ष २०८१/२०८२ को आर्थिक विवरण प्रस्तुत गरे । कोषाध्यक्ष टासी घलेको प्रतिनिधित्व गर्दै प्रमुख लेखापाल राजन श्रेष्ठले सन् २०२६ को वार्षिक बजेट प्रस्तुत गरे । कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराए । त्यस अनुसार अबको वर्षमा चार ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता रहेका छन् ।

You might also like

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

बिहीबारदेखि मनसुन पुनः सक्रिय हुने, बागमती पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

ती प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुने बिच गेम्स रहेको छ । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तर्राष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।

त्यसै अवसरमा पूर्व खेलाडी तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पीएमसी) गठनका लागि प्रस्ताव गरिएको छ । साधारण सभाले जेन जी आन्दोलनमा सहिद हुनेलाई श्रद्धान्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषदले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ ।

यस्तै साधारण सभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । साधारण सभामा कुल २३ संघका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसअघि उद्घाटन सत्रमा महासचिव श्रेष्ठले स्वागत भाषण गरेका थिए । त्यस्तै त्यस अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल संघका तर्फबाट बेसबल तथा सफ्टबल संघका अध्यक्ष दीपक न्यौपाने शुभकामना सन्देश दिएका थिए ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद विकासका लागि एनओसी सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै आफ्नो संस्था नेपाली खेलकुद र खेलाडीको विकासका लागि सधैं तत्पर रहेको बताए । 

Related

Previous Post

नेपाल टेलिकमले सार्वजनिक गर्यो एनटी फाइबर विद्यार्थी अफर

Next Post

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
FEATURED

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

by Sambridinews
बुधबार, साउन २७, २०८३
नाईमा अटो एक्स्पोमा  DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट
FEATURED

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

by Sambridinews
बुधबार, साउन २७, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बिहीबारदेखि मनसुन पुनः सक्रिय हुने, बागमती पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

by Sambridinews
बुधबार, साउन २७, २०८३
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बागमतीमा कति छ सवारी साधन कर ?

by Sambridinews
बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
Next Post
श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक भक्तराज आचार्यको पार्थिव शरीर आज अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने : आजै अन्त्यष्टि

मङ्लबार, फाल्गुन १५, २०८०
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

सरकारले तीनकुनेमा घटनामा मारिएकाकाे परिवारलाई रु १० लाख दिने

बुधबार, बैशाख १०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
FEATURED

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

बुधबार, साउन २७, २०८३
नाईमा अटो एक्स्पोमा  DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट
FEATURED

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

बुधबार, साउन २७, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बिहीबारदेखि मनसुन पुनः सक्रिय हुने, बागमती पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

बुधबार, साउन २७, २०८३
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
FEATURED

बागमतीमा कति छ सवारी साधन कर ?

बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मङ्लबार, साउन २६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In