Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, June 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

Sambridinews by Sambridinews
बिहिबार, पुस १०, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं/ एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियूक्त भएका छन् ।  यहि मिति २०८२/०९/ ०९ मा बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको बैंकले जनाएको छ । 

बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएका अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका ब्यक्ति हुन् ।

You might also like

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 

। सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्छन् । 

उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्ने लक्ष्य राखेको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले अर्थ डबलीलाई बताए । 

साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने दृढ विश्वास पनि बैंकले राखेको उनले बताए । 

Related

Previous Post

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

Next Post

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

Sambridinews

Sambridinews

Related Posts

FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

by Sambridinews
बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

by Sambridinews
बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

by Sambridinews
बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

by Sambridinews
बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

मुख्यसचिव नियुक्तिमा असन्तुष्ट दुई सचिवकाे राजीनामा

शनिबार, भदौ १५, २०८१
काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा : जनजीवन प्रभावित

विहीबारयताकाे बाढी पहिराेमा परी मृत्यु हुनेको संख्या १८८ पुग्याे

सोमवार, अशोज १४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

ग्रीनेड विस्फाेट हुँदा नेपाली सेनाका हुद्दाकाे मृत्यु

बिहिबार, असार ११, २०८३
भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प
FEATURED

भेनेजुयलामा शक्तिशालि दुइ भुकम्प

बिहिबार, असार ११, २०८३
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
TOP STORIES

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

बुधबार, असार १०, २०८३
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
FEATURED

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

बुधबार, असार १०, २०८३
बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In