Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, June 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित

Sambridinews by Sambridinews
बुधबार, पुस ९, २०८२
in TOP STORIES, जीवन शैली, स्थानीय तह, स्वास्थ्य
0
पुस्तान्तरण नेपालले आयोजना गरेको स्वास्थ्य तथा मनोसामाजिक मनोपरामर्श शिविरमा एक सयभन्दा धेरै ज्येष्ठ नागरिक लाभान्वित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । पुस ५, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पाँचखालमा निशुल्क स्वास्थ्य शिविर तथा मनोसामाजिक मनोपरामर्श शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा पाँचखाल नगरपालीका र आर्थिक विकास मित्र ऋण सहकारी संस्थासंगको समन्वयमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित नगरपालिकाको कार्यालय पाँचखालमा बिहान १० बजेदेखि ४ बजेसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा ७५ वर्ष भन्दामाथिका एकसय जना भन्दा धेरै जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, मनोसामाजिक मनोपरामर्श र औषधी लिएर लाभ लिनुभयो । स्वास्थ्य जाँचका क्रममा धेरै जना जेष्ठ नागरिकमा उच्च रक्तचापजस्ता रोगहरु रहेको चिकित्सकहरुले बताउनुभयो ।

शिविरमा डा संकल्प केसी, डा अनिल पोखरेललगायतले स्वास्थ्य जाँच तथा परामर्श दिुनभएको थियो । पुस्तान्तरण नेपाल नेपालका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । काठमाडौं उपत्यकाबाहिर पुस्तान्तरण नेपालको यो पहिलो स्वास्थ्य शिविर हो । यसअघि संस्थाले गत वैशाख १३ गते काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा ९ स्थित सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६० वर्ष भन्दामाथिका ६० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दै लाभ लिनुभएको थियो ।
त्यसैगरी कीर्तिपुर नगरपालिकाको वडा नं ६ चारघरेमा कात्तिक २९ गते भएको शिविरमा १०० जना जेष्ठ नागरिकले सेवा लिनुभएको थियो । पुस्तान्तरण नेपालले काठमाडौंको शंखपार्क, ललितपुरको युएनपार्क र बुढानिलकण्ठको बुढानिलकण्ठ मन्दिर परिसरमा पनि यस्तो शिविर सम्पन्न गरिसकेको छ ।
सम्मानित बुढ्यौली निर्माणको लागि कार्यरत संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गरिरहेको छ । भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनको लागि ज्येष्ठ नागरिक भिलेजसमेत स्थापना गर्ने लक्ष्य राखेको छ । पुस्तान्तरण नेपालका सदस्य तथा उनीहरुका परिवारले पुस्तान्तरण नेपालसँग सम्झौता भएका अस्पतालमा सेवा प्राप्त गर्नको लागि छुट पाउनुका साथै झण्झटरहित सेवा प्राप्त गर्नुहुनेछ ।

You might also like

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

Related

Previous Post

नेपालले पहिलोपटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने

Next Post

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

Sambridinews

Sambridinews

Related Posts

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

by Sambridinews
मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

by Sambridinews
मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

by Sambridinews
मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

by Sambridinews
मङ्लबार, असार ९, २०८३
Next Post
एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमाले नेतृ गँगा चौधरीको स्वतन्त्र उम्मेद्वारी दिने घुर्की

एमाले नेतृ गँगा चौधरीको स्वतन्त्र उम्मेद्वारी दिने घुर्की

शुक्रबार, अशोज २१, २०७९
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त

शुक्रबार, भदौ २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि
TOP STORIES

बाँसबारीलाई अन्तर स्कुल फुटसलको उपाधि

मङ्लबार, असार ९, २०८३
एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक
TOP STORIES

एन आई सी एशिया बैंकको हकप्रद शेयर निष्कासन: एनआइएमबि एस क्यापिटल बन्यो बिक्री प्रबन्धक

मङ्लबार, असार ९, २०८३
याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक
TOP STORIES

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

मङ्लबार, असार ९, २०८३
५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र
FEATURED

५२० किमी रेन्ज दिने नयाँ ईभी नेपाली बजारमा; सुरुवाती मूल्य ४६ लाख ९९ हजार मात्र

मङ्लबार, असार ९, २०८३
आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 
TOP STORIES

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न 

मङ्लबार, असार ९, २०८३
हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो
FEATURED

हिमाल आरोहणबाट १ अर्ब २६ करोड राजस्व उठ्यो

मङ्लबार, असार ९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In