Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, May 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ

Sambridinews by Sambridinews
मङ्लबार, पुस ८, २०८२
in TOP STORIES
0
सिन्धुलीमा बुहारी हत्या गरेको आरोपमा सासू र नन्द पक्राउ
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस ८, काठमाडाैं । सिन्धुलीमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो ।

You might also like

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

टेन के रन हुने

आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ।

घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछ क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।

यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

Related

Previous Post

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

Next Post

जाँचबुझ आयोगले तत्कालिन गृहसचिव सहित तीनजनाकाे स्थानहद फुकुवा

Sambridinews

Sambridinews

Related Posts

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक
FEATURED

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

by Sambridinews
शुक्रबार, बैशाख २५, २०८३
बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
TOP STORIES

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
टेन के रन हुने
TOP STORIES

टेन के रन हुने

by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना
TOP STORIES

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

by Sambridinews
बिहिबार, बैशाख २४, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

by Sambridinews
बुधबार, बैशाख २३, २०८३
Next Post
कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन

जाँचबुझ आयोगले तत्कालिन गृहसचिव सहित तीनजनाकाे स्थानहद फुकुवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुन तस्करी जाँचबुझ आयोगले बुझायाे प्रतिवेदन

सुन तस्करी जाँचबुझ आयोगले बुझायाे प्रतिवेदन

बिहिबार, चैत्र १, २०८०
सवारीचालक अनुमति सम्बन्धि सबै सेवा अनलाइनबाट

फागुन १ गतेदेखि क्यूआर कोड प्रविधिको सवारी लाइसेन्स वितरण गरिदै

सोमवार, माघ २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
Uncategorized

का.वा. अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन

शुक्रबार, बैशाख २५, २०८३
महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक
FEATURED

महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठद्वारा पद बहाली आगामी कार्यकालका लागि ६ स्तम्भ ६० पहल सार्वजनिक

शुक्रबार, बैशाख २५, २०८३
बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
TOP STORIES

बिटीएफडब्लुद्वारा एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित

बिहिबार, बैशाख २४, २०८३
टेन के रन हुने
TOP STORIES

टेन के रन हुने

बिहिबार, बैशाख २४, २०८३
नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना
TOP STORIES

नेपाली पाककलालाई विश्वमञ्चमा उचाल्ने लक्ष्यसहित ‘Second National Culinary Challenge Competition 2026’ आयोजना

बिहिबार, बैशाख २४, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा अञ्जन श्रेष्ठ

बुधबार, बैशाख २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In