Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, September 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक

Sambridinews by Sambridinews
शुक्रबार, साउन ८, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
कर्णाली शिवराजको धमाका: महानायक राजेश हमाल ब्रान्ड एम्बासडर घोषित, थिम सङ्ग र शीर्ष व्यक्तित्वहरू सार्वजनिक
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन ८ — आगामी नेपाल भलिबल लिग (NVL) को तयारीमा जुटेको फ्रेन्चाइज टोली कर्णाली शिवराजले आज एक विशेष समारोहका बिच आफ्ना आधिकारिक ब्रान्ड एम्बासडर, टोलीका विशेष प्रतिनिधि व्यक्तित्वहरू र थिम सङ्ग (Theme Song) सार्वजनिक गरेको छ।

टोलीले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो ‘Official Brand Ambassador’ का रूपमा घोषणा गरेको छ। हमालको व्यक्तित्व, उच्च नेतृत्व क्षमता र प्रेरणाले कर्णाली शिवराजको अभियानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त र उँचो बनाउने विश्वास टोलीले लिएको छ।

You might also like

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

यसैगरी, खेलकुद क्षेत्रका चर्चित व्यक्तित्वहरूलाई पनि टोलीले विभिन्न विशेष जिम्मेवारी र सम्मानसहित जोडेको छ:

  • Face of Karnali: व्यावसायिक मिश्रित मार्शल आर्ट्स (MMA) फाइटर ‘बझाङ्गी बाघ’ रविन्द्र ढाँट। उहाँको खेलप्रतिको समर्पण, अनुशासन र कर्णालीप्रतिको आत्मीय सम्बन्धका कारण टोलीको प्रेरणादायी अनुहारका रूपमा चयन गरिएको हो।
  • Glory of Karnali: नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी उत्कृष्ट सदस्य सुमित्रा रेग्मी। नेपाली भलिबलमा उहाँले पुर्‍याउनुभएको योगदान र कर्णालीको शानलाई सम्मान गर्दै यो उपाधि प्रदान गरिएको हो।
  • Queens of Karnali: कर्णाली प्रदेशमा जन्मिएर नेपाली भलिबलमा विशिष्ट पहिचान बनाउन सफल राष्ट्रिय खेलाडीद्वय प्रगति नाथ र कामना बिष्ट। उहाँहरूलाई कर्णालीको प्रतिभा, साहस र सम्भावनाका सशक्त प्रतीकका रूपमा सार्वजनिक गरिएको छ।

कार्यक्रमका बिच कर्णाली शिवराजले आफ्नो नयाँ र ऊर्जावान् आधिकारिक थिम सङ्ग (Theme Song) समेत सार्वजनिक गरेको छ, जसले टोलीको जोश र कर्णालीको पहिचानलाई समेटेको छ।

समारोहमा कर्णाली शिवराज परिवारका तर्फबाट अभियानमा सहयोग पुर्‍याउने सम्पूर्ण शुभचिन्तक, समर्थक, साझेदार संस्था तथा सञ्चारमाध्यमप्रति हार्दिक आभार व्यक्त गरियो। साथै, आगामी नेपाल भलिबल लिगमा कर्णालीको गौरव, सांस्कृतिक पहिचान र खेलप्रतिको समर्पणलाई अझ नयाँ उचाइमा पुर्‍याउने दृढ प्रतिबद्धता समेत टोलीले जनाएको छ।

Related

Previous Post

त्रियोग स्कुल चेस सम्पन्न

Next Post

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
Next Post
उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु

मङ्लबार, चैत्र ५, २०८१
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने
FEATURED

नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब एटीएमबाटै १०० रुपैयाँकाे नाेट पाइने

मङ्लबार, भदौ ३०, २०८३
चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर
TOP STORIES

चितवन राइनोजको सह–स्पोन्सरमा हिमालयन एभरेस्ट इन्स्योरेन्स निरन्तर

मङ्लबार, भदौ ३०, २०८३
सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स
TOP STORIES

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

मङ्लबार, भदौ ३०, २०८३
साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

मङ्लबार, भदौ ३०, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सोमवार, भदौ २९, २०८३
६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं
Uncategorized

६२औँ राष्ट्रिय बाल दिवस “बालापनको रक्षा : भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ मनाइदैं

सोमवार, भदौ २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In