Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, December 31, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ३०, २०८२
in TOP STORIES
0
डल्लीको चिया पसलद्वारा १४औ पटक रक्तदान आयोजना
601
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २९, भक्तपुर । बालकोटस्थित डल्लीको चियापसल तथा डेरी सञ्चालक विपना खत्रीले १४औ पटक रक्तदान आयोगजना गरेकी छिन ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३९ पोइन्ट रगत संकलन भएको छ।

You might also like

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

कांग्रेसले बुझायो समानुपातिक तर्फकाे बन्दसूची

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

मानवीय सेवाबाट अभिप्रेरित भई रगत तथा रक्ततत्वको बढ्दो मागलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको खत्रीको भनाइ छ। रगतको अभावमा आफ्नो साथीलाइ बचाउन नसकिएका कारण यसको महत्व बुझेर यस पुण्य कार्यमा सक्रिय भएको बताइन।

सुरुवातका दिनमा आफु एक्लै भएपनि हालका दिनमा साथदिने दाजुभाइ दिदीबहिनीहरु जोडिदै जानुभएको उनले बताइन ।

प्रत्येक तीनतीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएकी खत्रीले यो चौधौँपटक रहेको बताइन। कार्यक्रममा हरेक रक्तदातालाई प्रमाणपत्र र मायाको चिनो स्वरुप कप समेत प्रदन गरिएको थियो ।

Related

Previous Post

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

Next Post

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

Sambridinews

Sambridinews

Related Posts

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव
TOP STORIES

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

कांग्रेसले बुझायो समानुपातिक तर्फकाे बन्दसूची

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

by Sambridinews
मङ्लबार, पुस १५, २०८२
अल्ट्राट्रेल धावक दावा सम्मानित
TOP STORIES

अल्ट्राट्रेल धावक दावा सम्मानित

by Sambridinews
सोमवार, पुस १४, २०८२
श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता
TOP STORIES

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

by Sambridinews
सोमवार, पुस १४, २०८२
Next Post
एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

एनकेएलद्वारा वल्र्डकप खेल्ने नेपाली टिमलाई खेल सामाग्री प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

सोमवार, कार्तिक २८, २०७९
प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

प्याज र अन्य तरकारीकाे मुल्य आकासियो

बुधबार, जेष्ठ ३१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव
TOP STORIES

नेपाल टोस्ट मास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न,  खेल र समुदायको उत्सव

मङ्लबार, पुस १५, २०८२
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
TOP STORIES

कांग्रेसले बुझायो समानुपातिक तर्फकाे बन्दसूची

मङ्लबार, पुस १५, २०८२
असोज २ र ३ मा समानुपातिक बन्दसूची पेस
FEATURED

काठमाडाैँमा उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने

मङ्लबार, पुस १५, २०८२
कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता
FEATURED

कुलमान पनि मिसिए रास्वपामा : पार्टीमा दोस्रो बरियता

सोमवार, पुस १४, २०८२
अल्ट्राट्रेल धावक दावा सम्मानित
TOP STORIES

अल्ट्राट्रेल धावक दावा सम्मानित

सोमवार, पुस १४, २०८२
श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता
TOP STORIES

श्रममन्त्री भण्डारी र महासंघका अध्यक्ष ढकाल बीच भेटवार्ता

सोमवार, पुस १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In